पोखरा बाथरोग सेन्टर - Pokhara Rheumatolgy and Immunology Center

  • Home
  • Nepal
  • Pokhara
  • पोखरा बाथरोग सेन्टर - Pokhara Rheumatolgy and Immunology Center
Call Directions Contact the practice

पोखरा बाथरोग सेन्टर - Pokhara Rheumatolgy and Immunology Center वाथ रोग उपचार केन्द्र वाथ तथा प्रतिरक्षा रोगको पहिचान र उपचारमा दक्ष छ।

11/10/2026
स्नायु तथा नशा रोग विशेषज्ञ डाक्टर (Neurologist) आउने सूचना !!!स्नायु तथा नशा रोग विशेषज्ञ डा. घनश्याम खरेल यहि असोज १७ ...
02/10/2026

स्नायु तथा नशा रोग विशेषज्ञ डाक्टर (Neurologist) आउने सूचना !!!

स्नायु तथा नशा रोग विशेषज्ञ डा. घनश्याम खरेल यहि असोज १७ गते शनिवार‌का दिन 'पोखरा बाथरोग सेन्टर' (सभागृह चोक, नयाँ सडक, पोखरा) मा आउनुहुने भएकोले सम्बन्धित बिरामीहरुले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ।

उपचार हुने रोगहरु:

✅ मस्तिष्क तथा पक्षघात

✅ मिर्गी तथा बेहोस हुने

✅ चक्कर लाग्ने

✅ हातखुट्टा लुलो हुने

✅ शरीर झमझमाउने, पोल्ने

✅ हातखुट्टा काम्ने

✅ स्मरण शक्ति कम हुँदै जाने

स्थान: पोखरा बाथरोग सेन्टर (मेघा हेल्थ केयर प्रा. लि.)
सभागृह चोक (सभागृह अगाडि), न्यु रोड, पोखरा।

मिति: २०८३ असोज १७ गते शनिवार।

समय: बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म।

______________________________________
फोनबाट पनि नाम लेखाई आफ्नो स्थान सुरक्षित राख्न सकिन्छ।

फोन: ०६१-५८८६९५

मोबाइल: ९७४६३०६०३०

01/10/2026

सोरायसिस छालाको समस्या मात्र होइन। 🧴🦴
यदि तपाईंलाई सोरायसिस छ र लगातार जोर्नी दुख्ने, सुन्निने वा कडापन हुने समस्या भइरहेको छ भने, यी लक्षणहरू बीच सम्बन्ध हुन सक्छ। सोरियाटिक आर्थराइटिसले औँलाका जोर्नी, कुहिना, घुँडा, गोलीगाँठा तथा शरीरका अन्य जोर्नीहरूलाई असर गर्न सक्छ। यी लक्षणहरू बिहानको समयमा अझ बढी देखिन सक्छन्।
बारम्बार दोहोरिने जोर्नीसम्बन्धी लक्षणलाई बेवास्ता नगर्नुहोस्। समयमै चिकित्सकीय मूल्याङ्कन गराउँदा सोरियाटिक आर्थराइटिस पहिचान गर्न र उचित व्यवस्थापन गर्न मद्दत पुग्न सक्छ। 👩‍⚕️✨

11/09/2026
29/07/2026

चिकित्सकहरुको आन्दोलन प्रति ऐक्यवद्धता जनाउँदै आज हाम्रो सबै सेवा बन्द छ। यसबाट उत्पन्न असहजता प्रति क्षमाप्रार्थी छौँ।

Address

Sabhagriha Chowk (Opposite Of City Hall), New Road, Streer 1
Pokhara
33700

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+97761588695

Website

Alerts

Be the first to know and let us send you an email when पोखरा बाथरोग सेन्टर - Pokhara Rheumatolgy and Immunology Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to पोखरा बाथरोग सेन्टर - Pokhara Rheumatolgy and Immunology Center:

Shortcuts

Share

Category