04/09/2026
सम्पूर्ण सेवाग्राहीहरूमा जानकारी गराइन्छ कि डा. तेज बहादुर गुरुङज्यू मिति २० भदौदेखि २९ भदौ २०८३ सम्म उपलब्ध हुनुहुने छैन।
उक्त अवधिमा डा. गुरुङज्यूको नियमित सेवा उपलब्ध नहुने भए तापनि मेधा कार्डियाक केयर एण्ड डायग्नोस्टिक सेन्टरमा अन्य स्वास्थ्य सेवाहरू नियमित रूपमा सञ्चालन हुनेछन्।
सम्बन्धित सेवाग्राहीहरूले आवश्यक स्वास्थ्य जाँच तथा अन्य सेवाका लागि केन्द्रमा सम्पर्क गर्न सक्नुहुनेछ।
असुविधाका लागि क्षमाप्रार्थी छौँ।
🙏 धन्यवाद।
मेधा कार्डियाक केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रा.लि., पोखरा
फोन 061-575237
मोबाइल 985-6011477