Mediplus Hospital & Trauma Center

Call Directions Website Contact the practice

Mediplus Hospital & Trauma Center Our goal is to deliver quality of care in a courteous, respectful, and compassionate manner.

हार्दिक श्रद्धाञ्जली तथा समावेदना ।
27/09/2026

हार्दिक श्रद्धाञ्जली तथा समावेदना ।

💊 विश्व फार्मासिस्ट दिवस २०२६ काे शुभकामना ।“Empowering pharmacists for healthier futures”“स्वस्थ भविष्यका लागि फार्मासि...
25/09/2026

💊 विश्व फार्मासिस्ट दिवस २०२६ काे शुभकामना ।
“Empowering pharmacists for healthier futures”
“स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ।”
यस वर्षको विषयले औषधि व्यवस्थापन मात्र नभई रोगको रोकथाम, सुरक्षित औषधि प्रयोग, स्वास्थ्य सेवामा पहुँच र बिरामीको उपचारमा फार्मासिस्टको महत्वपूर्ण भूमिकालाई जोड दिएको छ।

https://pokharaclick.com/2026/09/20/59091/
22/09/2026

https://pokharaclick.com/2026/09/20/59091/

पोखरा ४, असोज, पोखराको रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले तेस्रो संस्करणको पुम्दी–भुम्दी खुल्ल...

https://heralokhabar.com/uncategorized/6680/
21/09/2026

https://heralokhabar.com/uncategorized/6680/

हेरालो खबर, पोखरा, ५ असोज । पोखरा ८ न्यूरोडमा केन्द्रीय कार्यालय रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लि. र पोखरा–...

तेस्रो पर्वतीय दौड प्रतियोगिता २०८३ मा हस्पिटल पार्टनरमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, रानीपौंवा पोखरा । सु अवसरका...
20/09/2026

तेस्रो पर्वतीय दौड प्रतियोगिता २०८३ मा हस्पिटल पार्टनरमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, रानीपौंवा पोखरा । सु अवसरका लागि आयोजक पोखरा पर्वद्धन केन्द्र र पोखरा क्लिकलाई धन्यवाद । असोज २४ गते शनिबार हुदैछ , दौड विश्वशान्ति स्तुपा देखि महादेव मुर्ति पुम्दी हुदै कालाबागं घडेरी बुद्ध पार्क मा पुगि सम्पन्न हुदैछ ।

हार्दिक हशुभकामना ।
19/09/2026

हार्दिक हशुभकामना ।

🌟 Join Our Team! 🌟Are you ready to take the next step in your career? We're looking for a talented and motivated individ...
18/09/2026

🌟 Join Our Team! 🌟
Are you ready to take the next step in your career? We're looking for a talented and motivated individual to join our dynamic team.
📍 Location: Ranipauwa, Pokhara - 11, Kaski
Apply now and be a part of our exciting journey! Send your resume to [email protected] or leave your resume at HRD or reception of our hospital.

For More Information
------------------------------------
📍 Ranipauwa-11, Pokhara, Kaski
☎️ 061-552497, 552498, 552499
📩 [email protected]

विश्वकर्मा पूजा तथा विश्व बिरामी सुरक्षा दिवसको हार्दिक शुभकामना! भगवान विश्वकर्माको कृपाले सबैको कर्म, व्यवसाय र जीवनमा...
17/09/2026

विश्वकर्मा पूजा तथा विश्व बिरामी सुरक्षा दिवसको हार्दिक शुभकामना!

भगवान विश्वकर्माको कृपाले सबैको कर्म, व्यवसाय र जीवनमा सफलता, समृद्धि र प्रगति मिलोस्।
साथै, विश्व बिरामी सुरक्षा दिवसको अवसरमा हरेक बिरामीको सुरक्षित, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता अझ बलियो बनोस्।

हरितालिका तीज २०८३ को हार्दिक मंगलमय शुभकामना!
14/09/2026

हरितालिका तीज २०८३ को हार्दिक मंगलमय शुभकामना!

स्वास्थ्य उपचार सेवा सम्बन्धी सम्झौता सम्पन्नSoaltee Westend Lakeside,Pokhara  र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, रान...
13/09/2026

स्वास्थ्य उपचार सेवा सम्बन्धी सम्झौता सम्पन्न
Soaltee Westend Lakeside,Pokhara र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, रानीपौंवा बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
यस सम्झौताअनुसार अब हाेटलका का कर्मचारी, लगानीकर्ता, उहाँका परिवारका सदस्यहरू तथा अन्य सरोकारवालाहरूले मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, रानीपौंवा मा विशेष छुटसहित गुणस्तरीय, भरपर्दो तथा सहज स्वास्थ्य सेवा प्राप्त गर्नुहुनेछ । साथै हामीलाई प्राथमिक उपचार बक्स पनि हस्तान्तरण गरिएको छ ।
यस सहकार्यले दुवै संस्थाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै स्वास्थ्य सेवामा पहुँच र विश्वासलाई थप मजबुत बनाउने विश्वास लिएका छौं।

Address

Ranipauwa
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Mediplus Hospital & Trauma Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Mediplus Hospital & Trauma Center:

Shortcuts

Share

Category