01/06/2026
दीर्घायु पोखरा हस्पिटलमा वरिष्ठ फिजिसियन डा. सुदर्शन सुवेदी (एमबिबिएस, एमडी – इन्टरनल मेडिसिन) बाट विशेषज्ञ स्वास्थ्य सेवा तथा परामर्श उपलब्ध छ।
डा. सुदर्शन सुवेदीद्वारा प्रदान गरिने विशेषज्ञ स्वास्थ्य उपचार तथा परामर्श सेवाहरू:
✅मधुमेह (सुगर) तथा थाइराइड सम्बन्धी समस्याहरू
✅उच्च रक्तचाप र मुटु सम्बन्धी प्रारम्भिक समस्याहरू
✅पेट, कलेजो, ग्यास्ट्रिक तथा पाचन प्रणाली सम्बन्धी रोगहरू
✅श्वासप्रश्वास, पुराना खोकी, र दम सम्बन्धी समस्याहरू
✅ज्वरो, डेंगु, टाइफाइड तथा अन्य सरुवा रोगहरू
✅टाउको दुखाई, माइग्रेन र नसा सम्बन्धी सामान्य समस्याहरू
✅नियमित तथा पूर्ण स्वास्थ्य जाँच
📅 ओपीडी समय: आइतबार – शुक्रबार
बिहान ७:०० – ९:००
दिउँसो ३:०० – ७:००
📍 पोखरा–८, पृथ्वीचोक
📞 061-581503, 581504
🌐 dph.com.np