नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखा

  • Home
  • Nepal
  • Pokhara
  • नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखा

नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखा NVBDS is non profit making organization which is working to motivate and increase the number of healthy blood donors to meet the demand of blood.

You Gave Time. You Gave Blood. You Gave Life.Mr. Dinesh Yadav donated blood today — not because he had to, but because h...
31/08/2026

You Gave Time. You Gave Blood. You Gave Life.

Mr. Dinesh Yadav donated blood today — not because he had to, but because he could.
That’s the power of voluntary donation.

A few minutes of your time can mean a lifetime for someone battling for theirs.
Thank you to every donor who continues to trust Nepal Voluntary Blood donor's Society to serve humanity.

Let’s keep the flow of kindness alive.



जन्मदिन मनाउ फरक उदेश्यका साथ  #जन्मदिनमा  #रक्तदान "प्रत्येक स्वस्थ युवायुवतीहरुले आफ्नो १८औं बर्षको जन्मोत्सव संगै रक्...
31/08/2026

जन्मदिन मनाउ फरक उदेश्यका साथ
#जन्मदिनमा #रक्तदान
"प्रत्येक स्वस्थ युवायुवतीहरुले आफ्नो १८औं बर्षको जन्मोत्सव संगै रक्तदानको शुभारम्भ गरौं" भन्ने नारालाई आत्म साथ गर्दै रक्तदान गर्नु हुने नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखा सदस्य तथा नियमित रक्तदाता, शान्त अनि भद्र एंव सहयोगी ब्यक्तित्वका धनी श्री सन्दिप वि के ज्यूलाई जन्मदिनको उपलक्ष्यमा आरोग्य, ऐश्वर्य, समृध्दि तथा सफलता सहित अनगिन्ती शुभकामना ब्यक्त गर्दछु।

दिपेन्द्र अधिकारी
अध्यक्ष
नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखा🩸🩸


#जन्मदिनमा #रक्तदान

दिवंगत आफन्तहरूको सम्झना गर्ने, दुःखलाई सहने शक्ति, सामाजिक एकता र विकृति विसंगति माथि हास्य व्यङ्ग्यमार्फत प्रश्न उठाउन...
29/08/2026

दिवंगत आफन्तहरूको सम्झना गर्ने, दुःखलाई सहने शक्ति, सामाजिक एकता र विकृति विसंगति माथि हास्य व्यङ्ग्यमार्फत प्रश्न उठाउने हाम्रो मौलिक सांस्कृतिक पर्व गाईजात्राको सम्पूर्णमा शुभकामना व्यक्त गर्दछु ।

आजको महाविपत्तिको कठिन घडीमा दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा धैर्य र साहसको कामना गर्दछु । दुःखमा एकअर्काको साथ दिँदै मानवीय संवेदना र एकता थप बलियो बनोस् 🩸

दिपेन्द्र अधिकारी
अध्यक्ष
नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखा


जनै पूर्णिमा, रक्षाबन्धन, ऋषितर्पणी तथा क्वाँटी पूर्णिमाको अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व...
28/08/2026

जनै पूर्णिमा, रक्षाबन्धन, ऋषितर्पणी तथा क्वाँटी पूर्णिमाको अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यज्ञोपवीत (जनै) आर्य संस्कृति र विद्याको प्रतीक तथा यज्ञको पवित्र वेशभूषा हो । जप, तप र पूजाद्वारा मन्त्रिएको रक्षाबन्धन अर्थात् जनैका तीन दण्ड सूत्रले मन, वचन र कर्मको एकताको शिक्षा दिन्छन् । जे मनमा छ, त्यही वचनमा प्रकट होस् र सत्कर्ममा परिणत होस् । विपद्को घडीमा हाम्रो एकता, सहयोग र मानवता नै सबैभन्दा ठूलो शक्ति बनोस् 🩸

दिपेन्द्र अधिकारी
अध्यक्ष
नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखा


नमस्कार !विपद्को यस घडीमा एक थोपा रगतले जीवन बचाउन सक्छ ।तयार रहौँ, हातेमालो गरौँ !मानवता नै सबैभन्दा ठूलो धर्म हो। 🇳🇵Bl...
26/08/2026

नमस्कार !
विपद्को यस घडीमा एक थोपा रगतले जीवन बचाउन सक्छ ।
तयार रहौँ, हातेमालो गरौँ !मानवता नै सबैभन्दा ठूलो धर्म हो। 🇳🇵
Blood Donation = Direct Action. No Delays. No Excuses.

आकस्मिक रक्तदान गर्दै AB Negative 🩸 Ganesh GC ज्यू     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ बिरामीको लागि उहाँ...
25/08/2026

आकस्मिक रक्तदान गर्दै AB Negative 🩸 Ganesh GC ज्यू

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ बिरामीको लागि उहाँले आज 2083-5 -9 गते 11:15am मा आकस्मिक रक्तदान गर्नु भएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की परिवार बिरामीको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै आकस्मिक रक्तदान गर्नु हुने संस्थाका सदस्य श्री गणेश जीसि ज्यूलाई हार्दिक धन्यवाद ।

दिपेन्द्र अधिकारी
अध्यक्ष
नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखा


पहिलो कदम कहिल्यै ठूलो हुँदैन, तर त्यसको प्रभाव धेरै ठूलो हुन सक्छ। रक्तदान भनेको रगत दिनु मात्र होइन, कसैको परिवारलाई आ...
25/08/2026

पहिलो कदम कहिल्यै ठूलो हुँदैन, तर त्यसको प्रभाव धेरै ठूलो हुन सक्छ। रक्तदान भनेको रगत दिनु मात्र होइन, कसैको परिवारलाई आशा दिनु पनि हो। तयार हुनुहोस् , तपाईंले सोचेभन्दा सजिलो हुन सक्छ।
आफ्नो रक्त समूह हामीलाई म्यसेज गर्नुहोस् ! आवश्यक पर्दा हामी तपाईंसम्म पुग्न सक्छौँ।
आफ्नो जीवनको पहिलो पटक रक्तदान गर्नु भएकोमा तपाई श्री निश्चल दाहाल ज्यू लाई धेरै धेरै धन्यवाद ।
नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखा सँग जोडिनुहोस्।

दिपेन्द्र अधिकारी
अध्यक्ष
नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखा



#पहिलो_रक्तदान

नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा पोखरा प्रमुख, नियमित रक्तदाता, शान्त अ...
23/08/2026

नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा पोखरा प्रमुख, नियमित रक्तदाता, शान्त अनि भद्र एंव सहयोगी ब्यक्तित्वका धनी तथा विभिन्न संघ संस्थामा आवद्ध आदरणीय व्यक्तित्व श्री अर्जुन ज्ञवाली ज्यूलाई जन्मदिनको उपलक्ष्यमा आरोग्य, ऐश्वर्य, समृध्दि तथा सफलता सहित अनगिन्ती शुभकामना ब्यक्त गर्दछु।

दिपेन्द्र अधिकारी
अध्यक्ष
नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखा🩸🩸


Arjun Gyawali

जन्मदिन मनाउ फरक उदेश्यका साथ  #जन्मदिनमा  #रक्तदान "प्रत्येक स्वस्थ युवायुवतीहरुले आफ्नो १८औं बर्षको जन्मोत्सव संगै रक्...
22/08/2026

जन्मदिन मनाउ फरक उदेश्यका साथ
#जन्मदिनमा #रक्तदान
"प्रत्येक स्वस्थ युवायुवतीहरुले आफ्नो १८औं बर्षको जन्मोत्सव संगै रक्तदानको शुभारम्भ गरौं" भन्ने नारालाई आत्म साथ गर्दै रक्तदान गर्नु हुने नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखा सदस्य तथा नियमित रक्तदाता, शान्त अनि भद्र एंव सहयोगी ब्यक्तित्वका धनी श्री लक्ष्मण थापा ज्यूलाई जन्मदिनको उपलक्ष्यमा आरोग्य, ऐश्वर्य, समृध्दि तथा सफलता सहित अनगिन्ती शुभकामना ब्यक्त गर्दछु।

दिपेन्द्र अधिकारी
अध्यक्ष
नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखा🩸🩸


#जन्मदिनमा #रक्तदान

A Stranger Today. A Saviour Forever.Mr. Nirmal Raut didn’t ask for recognition. He didn’t wait to be asked twice.He simp...
19/08/2026

A Stranger Today. A Saviour Forever.

Mr. Nirmal Raut didn’t ask for recognition. He didn’t wait to be asked twice.He simply showed up and donated blood when a patient urgently needed it.
We salute such silent heroes who choose humanity over hesitation.Your blood might be a drop for you, but it’s life for someone else.🩸

Every Drop Counts
Kindness In Action
Thank You Donor
Make A Difference


Address

Pokhara/10
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category