Gastrocare

Call Directions Website Contact the practice

Gastrocare First GASTRO and LIVER CLINIC in POKHARA,Mustang chowk. Prof Dr BHATTARAI कार्यरत पेट तथा कलेजो रोग

😇 तपाईंको स्वास्थ्य सेवामा हाम्रा विशेषज्ञ चिकित्सकहरू ! 🌿🩺 १. प्रा . डा. सुबास भट्टराईMD (Medicine) | DM (Gastro Medici...
02/10/2026

😇 तपाईंको स्वास्थ्य सेवामा हाम्रा विशेषज्ञ चिकित्सकहरू ! 🌿

🩺 १. प्रा . डा. सुबास भट्टराई
MD (Medicine) | DM (Gastro Medicine & Liver)
➡️ पेट तथा कलेजो रोग विशेषज्ञ

🩻 २. सह प्रा डा. मेरिना ज्ञवाली
MD (Radio Diagnosis & Imaging)
➡️ रेडियोलोजी तथा इमेजिङ विशेषज्ञ

🔪 ३. सह प्रा. डा. सुजन श्रेष्ठ
MCh (Gastro Surgery)
➡️ ग्यास्ट्रो सर्जरी विशेषज्ञ - लेजर पाइल्स सर्जन

🔪 ४. डा. सुशील मिश्र
MS (General Surgery)
➡️ जनरल सर्जरी विशेषज्ञ - लेजर पाइल्स सर्जन

👩‍⚕️ ५. सह प्रा डा. प्रवीण श्रेष्ठ
MD (Gynaecology)
➡️ स्त्री तथा प्रसूति रोग विशेषज्ञ

🦴 ६. सह प्रा. डा. प्रत्यन्ता वन्त
MS (Orthopaedics – Joint Replacement & Trauma)
➡️ हाडजोर्नी, जोर्नी प्रत्यारोपण तथा ट्रमा विशेषज्ञ

🧠 ७. डा. सुबास विजय महत
MD (Psychiatry)
➡️ मनोरोग विशेषज्ञ

🩺 ८. डा. उज्ज्वल गिरी
MD (Internal Medicine)
➡️ पेट , छाति , मुटु र मधुमेह रोग विशेषज्ञ

⸻

🕐 ओपीडी सेवा समय

👉 आइतबारदेखि शुक्रबार:
🌞 बिहान ७:०० बजेदेखि बेलुका ७:०० बजेसम्म

👉 शनिबार:
🌞 बिहान ७:०० बजेदेखि दिउँसो २:०० बजेसम्म

💚 हरेक दिन विभिन्न रोगको विशेषज्ञ परामर्श तथा उपचार सेवा।

🔬 उपलब्ध प्रमुख जाँच तथा सेवाहरू

📥 USG Ultrasound
📥 Upper GI Endoscopy
📥 Colonoscopy
📥 Liver Scan / FibroScan
📥 UBT – H. pylori Test
📥 ECG
📥 Echocardiography
📥 Digital Xray
📥 Pathology Lab
📥 Pharmacy

🌡️ Day Care सेवा
✨ पाइल्स, फिसर तथा फिस्टुलाको Painless Laser Treatment

🏥 ग्यास्ट्रोकेयर – पोखरा
पेट तथा कलेजो रोग • लेजर पाइल्स उपचार केन्द्र
📍 पोखरा–१७, मुस्ताङ चोकबाट १५० मिटर तल
⬇️ बिरौटा जाने बाटोमा

☎️ ०६१–५८५ ५६०
📱 ९८०२८ ३२ ५६०

😇 तपाईंको स्वास्थ्य सेवामा हाम्रा विशेषज्ञ चिकित्सकहरू ! 🌿🔪 . सह प्रा. डा. सुजन श्रेष्ठMCh (Gastro Surgery)➡️ ग्यास्ट्रो...
01/10/2026

😇 तपाईंको स्वास्थ्य सेवामा हाम्रा विशेषज्ञ चिकित्सकहरू ! 🌿

🔪 . सह प्रा. डा. सुजन श्रेष्ठ
MCh (Gastro Surgery)
➡️ ग्यास्ट्रो सर्जरी विशेषज्ञ - लेजर पाइल्स सर्जन

🔪 . डा. सुशील मिश्र
MS (General Surgery)
➡️ जनरल सर्जरी विशेषज्ञ - लेजर पाइल्स सर्जन

🕐 ओपीडी सेवा समय

👉 आइतबारदेखि शुक्रबार:
🌞 बिहान ७:०० बजेदेखि बेलुका ७:०० बजेसम्म

👉 शनिबार:
🌞 बिहान ७:०० बजेदेखि दिउँसो २:०० बजेसम्म

💚 हरेक दिन विभिन्न रोगको विशेषज्ञ परामर्श तथा उपचार सेवा।

🔬 उपलब्ध प्रमुख जाँच तथा सेवाहरू

📥 USG Ultrasound
📥 Upper GI Endoscopy
📥 Colonoscopy
📥 Liver Scan / FibroScan
📥 UBT – H. pylori Test
📥 ECG
📥 Echocardiography
📥 Digital Xray
📥 Pathology Lab
📥 Pharmacy

🌡️ Day Care सेवा
✨ पाइल्स, फिसर तथा फिस्टुलाको Painless Laser Treatment

🏥 ग्यास्ट्रोकेयर – पोखरा
पेट तथा कलेजो रोग • लेजर पाइल्स उपचार केन्द्र
📍 पोखरा–१७, मुस्ताङ चोकबाट १५० मिटर तल
⬇️ बिरौटा जाने बाटोमा

☎️ ०६१–५८५ ५६०
📱 ९८०२८ ३२ ५६०

😇 तपाईंको स्वास्थ्य सेवामा हाम्रा विशेषज्ञ चिकित्सक ! 🌿🩺  डा. उज्ज्वल गिरीMD (Internal Medicine)➡️ पेट , छाति , मुटु र म...
01/10/2026

😇 तपाईंको स्वास्थ्य सेवामा हाम्रा विशेषज्ञ चिकित्सक ! 🌿

🩺 डा. उज्ज्वल गिरी
MD (Internal Medicine)
➡️ पेट , छाति , मुटु र मधुमेह रोग विशेषज्ञ

⸻

🕐 ओपीडी सेवा समय

👉 आइतबारदेखि शुक्रबार:
🌞 बिहान ७:०० बजेदेखि बेलुका ७:०० बजेसम्म

👉 शनिबार:
🌞 बिहान ७:०० बजेदेखि दिउँसो २:०० बजेसम्म

💚 हरेक दिन विभिन्न रोगको विशेषज्ञ परामर्श तथा उपचार सेवा।

🔬 उपलब्ध प्रमुख जाँच तथा सेवाहरू

📥 USG Ultrasound
📥 Upper GI Endoscopy
📥 Colonoscopy
📥 Liver Scan / FibroScan
📥 UBT – H. pylori Test
📥 ECG
📥 Echocardiography
📥 Digital Xray
📥 Pathology Lab
📥 Pharmacy

🌡️ Day Care सेवा
✨ पाइल्स, फिसर तथा फिस्टुलाको Painless Laser Treatment

🏥 ग्यास्ट्रोकेयर – पोखरा
पेट तथा कलेजो रोग • लेजर पाइल्स उपचार केन्द्र
📍 पोखरा–१७, मुस्ताङ चोकबाट १५० मिटर तल
⬇️ बिरौटा जाने बाटोमा

☎️ ०६१–५८५ ५६०
📱 ९८०२८ ३२ ५६०

❓ ग्यास्ट्राइटिस र अल्सर हुने प्रमुख कारणहरू🦠 H. pylori जीवाणुको संक्रमण💊 धेरै समयसम्म दुखाइ कम गर्ने औषधि (NSAIDs) जस्त...
29/09/2026

❓ ग्यास्ट्राइटिस र अल्सर हुने प्रमुख कारणहरू
🦠 H. pylori जीवाणुको संक्रमण
💊 धेरै समयसम्म दुखाइ कम गर्ने औषधि (NSAIDs) जस्तै Ibuprofen, Diclofenac, Naproxen आदि सेवन गर्नु
🚬 धूम्रपान गर्नु
🍺 अत्यधिक मदिरा सेवन गर्नु
😰 अत्यधिक मानसिक तनाव (लक्षण बढाउन सक्छ)
☕ धेरै कफी, चिया वा क्याफिनयुक्त पेय पदार्थ सेवन गर्नु
🌶️ केही व्यक्तिमा धेरै पिरो, अमिलो वा मसलेदार खाना खाँदा लक्षण बढ्नु

⸻

🍚 ग्यास्ट्राइटिस/अल्सर हुँदा के खाने?

🥣 नरम र सजिलै पच्ने खाना
🍚 भात, दलिया, खिचडी, फापर वा ओट्स
🥬 हरियो सागसब्जी र ताजा तरकारी
🍌 केरा, 🍎 स्याउ, 🍈 पपैया जस्ता फलफूल
💧 प्रशस्त पानी पिउने
🍽️ थोरै–थोरै मात्रामा पटक–पटक खाने

⸻

🚫 के नखाने वा कम खाने?

🌶️ धेरै पिरो र मसलेदार खाना
🍋 धेरै अमिलो खानेकुरा (लक्षण बढेमा)
🍟 धेरै तेलिलो, भुटेको वा जंक फुड
☕ धेरै कफी, कडा चिया तथा Energy Drinks
🥤 कार्बोनेटेड (Soft Drinks) पेय पदार्थ
🍺 मदिरा तथा धूम्रपान 🚭
🍫 धेरै चकलेट (केही व्यक्तिमा समस्या बढ्न सक्छ)
🍽️ धेरै एकैपटक पेट भरिने गरी नखाने

⸻

⚠️ कहिले तुरुन्त ग्यास्ट्रो विशेषज्ञलाई देखाउने?

🩸 रगत बान्ता हुनु
⚫ कालो दिसा आउनु
😣 लगातार पेट दुखिरहनु
⚖️ तौल घट्दै जानु
🥄 खाना निल्न गाह्रो हुनु
🤮 बारम्बार बान्ता हुनु
💉 रगतको कमी (एनेमिया) देखिनु

⸻

💡 महत्त्वपूर्ण सन्देश

✅ सबै ग्यास्ट्राइटिस र अल्सर एउटै कारणले हुँदैन।
🦠 H. pylori संक्रमण भए उचित परीक्षण र पूर्ण उपचार आवश्यक हुन्छ।
💊 चिकित्सकको सल्लाहबिना Pain Killer औषधि लामो समयसम्म सेवन नगर्नुहोस्।
👨‍⚕️ सही समयमा जाँच र उपचारले अधिकांश बिरामी पूर्ण रूपमा निको हुन सक्छन्।

📍 ग्यास्ट्रोकेयर पोखरा
🏥 Gastro care Pokhara
पेट तथा कलेजो रोग - लेजर पाइल्स उपचार केन्द्र
📍 मुस्ताङ चोक बाट १५० मि तल
बिरौटा जाने ⬇️बाटोमा , पोखरा १७

☎️ ०६१–५८५५६०
📲 ९८०२८ ३२५६०
प्रो. डा. सुबास भट्टराई
पेट, कलेजो तथा पाचन प्रणालीसम्बन्धी रोगहरूको विशेषज्ञ सेवा 🌿

28/09/2026

✅ अनलाइन परामर्श डाक्टरको नियमित OPD समयभित्र मात्र उपलब्ध हुनेछ।

✅ तपाईंका साथी, आफन्त वा परिवारका सदस्यहरू ग्यास्ट्रोकेयर, पोखरामा उपस्थित हुनुभएको अवस्थामा हामीले अनलाइन परामर्शको व्यवस्था गर्न सक्छौं।

📋 परामर्शका क्रममा:
🔹 डाक्टरले तपाईंका स्वास्थ्य सम्बन्धी रिपोर्टहरू अध्ययन गर्नुहुनेछ।
🔹 तपाईंसँग भिडियो वा फोनमार्फत प्रत्यक्ष कुराकानी गर्नुहुनेछ।
🔹 आवश्यक परेमा डाक्टरले आफ्नो OPD प्रेस्क्रिप्शनमा औषधि तथा उपचार सम्बन्धी सुझाव लेखिदिनुहुनेछ।

💊 प्रेस्क्रिप्शन प्राप्त गरेपछि:
🔹 औषधि खरिद गर्न सकिन्छ।
🔹 औषधि तथा डाक्टरको प्रेस्क्रिप्शन कुरियरमार्फत पठाउन सकिन्छ।
🔹 वा विदेश जाँदै गरेका साथीभाइ वा आफन्तमार्फत पनि पठाउन सकिन्छ। ✈️📦

📅 २–३ महिनापछि पुनः फलो-अप परामर्श गर्न सकिन्छ।
😊 स्वास्थ्यमा आएको सुधार, समस्या वा अन्य जिज्ञासाबारे डाक्टरसँग पुनः छलफल गर्न सकिन्छ।

🩺 आवश्यक परेमा थप परीक्षण, उपचार योजना तथा नयाँ औषधि पनि सिफारिस गर्न सकिन्छ।

❤️ तपाईं जहाँ भए पनि, तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता हो।

🏥 ग्यास्ट्रोकेयर, पोखरा
📍 मुस्ताङ चोक, पोखरा
👨‍⚕️ विशेषज्ञ ग्यास्ट्रो तथा लिभर सेवा
📱 अनलाइन तथा प्रत्यक्ष परामर्श सेवा उपलब्ध

🕖 Gastro care clinic : सेवा समय
🪟आइतबार – शुक्रबार : बिहान ७:०० देखि साँझ ७:०० बजेसम्म
📜 शनिबार : बिहान ७:०० देखि दिउँसो २:०० बजेसम्म

🏥 Gastro care Pokhara मा ,
पेट तथा कलेजो रोग उपचार - लेजर पाइल्स उपचार केन्द्र
📍 मुस्ताङ चोक बाट १५० मि तल
बिरौटा जाने ⬇️बाटोमा , पोखरा १७

☎️ 061 585 560
📲 98028 32560

📍 ग्यास्ट्रोकेयर पोखरा
मुस्ताङ चोक, पोखरा
☎️ ०६१–५८५५६०
📲 ९८०२८ ३२५६०

✅पेट, कलेजो, आन्द्रा तथा पाचन सम्बन्धी समस्याका लागि
✅ पाइल्स ,फिसर र फिस्टुला सबैको उपचार
🏥 ग्यास्ट्रो केयर पोखरामा


28/09/2026

🥵 ४ दिन को बिशाल पानी पछि पोखरा
खुलेको आकाश र हिउले ढाकिएको हिमाल

🕖 Gastro care clinic : सेवा समय
🪟आइतबार – शुक्रबार : बिहान ७:०० देखि साँझ ७:०० बजेसम्म
📜 शनिबार : बिहान ७:०० देखि दिउँसो २:०० बजेसम्म

🏥 Gastro care Pokhara मा ,
पेट तथा कलेजो रोग उपचार - लेजर पाइल्स उपचार केन्द्र
📍 मुस्ताङ चोक बाट १५० मि तल
बिरौटा जाने ⬇️बाटोमा , पोखरा १७

☎️ 061 585 560
📲 98028 32560

📍 ग्यास्ट्रोकेयर पोखरा
मुस्ताङ चोक, पोखरा
☎️ ०६१–५८५५६०
📲 ९८०२८ ३२५६०

✅पेट, कलेजो, आन्द्रा तथा पाचन सम्बन्धी समस्याका लागि
✅ पाइल्स ,फिसर र फिस्टुला सबैको उपचार
🏥 ग्यास्ट्रो केयर पोखरामा


जन्डिस का नेपालि  समाज  मा भ्रमहरू    १.बेसार खाएर jaundice (पहेलो रोग ) बढ्छ , नुन खानु हुन्न२. जे पनि उमालेको खाने३. त...
28/09/2026

जन्डिस का नेपालि समाज मा भ्रमहरू

१.बेसार खाएर jaundice (पहेलो रोग ) बढ्छ , नुन खानु हुन्न

२. जे पनि उमालेको खाने

३. तरकारी बनाउन को लागि प्रयूग हुने, प्याज भुट्न प्रयोग हुने तेल पनि प्रयूग गर्नु हुन्न।

यो सहि होइन है

जन्डीस भनेको के हो ? के   जन्डीस आफैमा कुनै रोग हो त ? जन्डीस भनेको शरीरमा पहेलो तत्व ( Billirubin )  बढेको अवस्था हो | भ्रम : यो ....

📌 पाइल्स अपरेशन पछि अपनाउनुपर्ने खानपान र Sitz Bath⸻🍲 अपरेशनपछि खानेकुरा (Diet Tips)✅ फाइबरयुक्त खाना खानुहोस् • सागसब्ज...
27/09/2026

📌 पाइल्स अपरेशन पछि अपनाउनुपर्ने खानपान र Sitz Bath
⸻
🍲 अपरेशनपछि खानेकुरा (Diet Tips)
✅ फाइबरयुक्त खाना खानुहोस्
• सागसब्जी (पालुङ्गो, फर्सी, लौका)
• फलफूल (स्याउ, केरा, पपैया)
• पुरै अन्न (ढिँडो, ओट्स, ब्राउन राइस)

✅ धेरै पानी पिउनुहोस्
• दिनमा कम्तीमा २–३ लिटर पानी
• झोलिलो खाना (सूप, जुस)

✅ सजिलै पच्ने खाना खानुहोस्
• खिचडी, दाल, तरकारी
• हल्का खाना, कम मसलेदार

✅ जुलाब हुन नदिन ध्यान दिनुहोस्
• कब्जियत हुन नदिने
• आवश्यक परे डाक्टरको सल्लाह अनुसार औषधि लिनुहोस्

⸻

🚫 के नखाने?

❌ मसलेदार र पिरो खाना
❌ फास्ट फुड र तारेको खाना
❌ मदिरा र धूम्रपान
❌ धेरै चिया/कफी

⸻

🛁 Sitz Bath के हो?

👉 Sitz Bath भनेको न्यानो पानीमा बस्ने उपचार हो, जसले दुखाइ कम गर्छ र घाउ छिटो निको पार्छ।

⸻

🛁 Sitz Bath गर्ने तरिका

1️⃣ सफा टब वा भाँडोमा न्यानो पानी हाल्नुहोस्
2️⃣ पानी धेरै तातो नहोस् (मनपर्ने न्यानो)
3️⃣ 10–15 मिनेट बस्नुहोस्
4️⃣ दिनमा 2–3 पटक गर्नुहोस् (विशेष गरी दिसा पछि)
5️⃣ पछि सफा कपडाले हल्का पुछ्नुहोस्

⸻

⚠️ महत्वपूर्ण सुझाव

✔ दिसा गर्दा जोर नलगाउनुहोस्
✔ नियमित हिँडडुल गर्नुहोस्
✔ घाउ सफा राख्नुहोस्
✔ अत्यधिक दुखाइ वा रगत बगेमा तुरुन्त डाक्टरलाई देखाउनुहोस्

⸻

📞 सम्पर्क गर्नुहोस्

🏥 Laser Piles Clinic by Gastrocare
📍 पोखरा
🏥 Laser piles clinic by Gastro care
🌿 लेजर पाइल्स उपचार अब - ग्यास्ट्रोकेयर पोखरा मा
🥵 पाइल्स • फिसर • फिस्टुला
🔹 कम पीडा, छिटो निको
🔹 बिना चिर फार, टाका नलगाइ , बिना चिन्ता
🔹 रगत कम बग्ने, संक्रमण न्यून
🔹 उपचारपछि सोही दिन घर फर्किन सकिने

📞 सम्पर्क: [०६१ ५८५५६०]
९८६१७ ६२९५१
🏥 Laser piles clinic by Gastro care
📍 मुस्ताङ चोक बाट १५० मि तल
बिरौटा जाने ⬇️बाटोमा , पोखरा १७

☎️061 585 560 📱 9861762951

🏥 अत्याधुनिक लेजर प्रविधि र अनुभवी विशेषज्ञ

✨ Laser Treatment — Safe, Fast & Effective! ✨

27/09/2026

😇 तपाईंको स्वास्थ्य सेवामा हाम्रा विशेषज्ञ चिकित्सकहरू ! 🌿

🩺 १. प्रा . डा. सुबास भट्टराई
MD (Medicine) | DM (Gastro Medicine & Liver)
➡️ पेट तथा कलेजो रोग विशेषज्ञ

🩻 २. सह प्रा डा. मेरिना ज्ञवाली
MD (Radio Diagnosis & Imaging)
➡️ रेडियोलोजी तथा इमेजिङ विशेषज्ञ

🔪 ३. सह प्रा. डा. सुजन श्रेष्ठ
MCh (Gastro Surgery)
➡️ ग्यास्ट्रो सर्जरी विशेषज्ञ - लेजर पाइल्स सर्जन

🔪 ४. डा. सुशील मिश्र
MS (General Surgery)
➡️ जनरल सर्जरी विशेषज्ञ - लेजर पाइल्स सर्जन

👩‍⚕️ ५. सह प्रा डा. प्रवीण श्रेष्ठ
MD (Gynaecology)
➡️ स्त्री तथा प्रसूति रोग विशेषज्ञ

🦴 ६. सह प्रा. डा. प्रत्यन्ता वन्त
MS (Orthopaedics – Joint Replacement & Trauma)
➡️ हाडजोर्नी, जोर्नी प्रत्यारोपण तथा ट्रमा विशेषज्ञ

🧠 ७. डा. सुबास विजय महत
MD (Psychiatry)
➡️ मनोरोग विशेषज्ञ

🩺 ८. डा. उज्ज्वल गिरी
MD (Internal Medicine)
➡️ पेट , छाति , मुटु र मधुमेह रोग विशेषज्ञ

⸻

🕐 ओपीडी सेवा समय

👉 आइतबारदेखि शुक्रबार:
🌞 बिहान ७:०० बजेदेखि बेलुका ७:०० बजेसम्म

👉 शनिबार:
🌞 बिहान ७:०० बजेदेखि दिउँसो २:०० बजेसम्म

💚 हरेक दिन विभिन्न रोगको विशेषज्ञ परामर्श तथा उपचार सेवा।

🔬 उपलब्ध प्रमुख जाँच तथा सेवाहरू

📥 USG Ultrasound
📥 Upper GI Endoscopy
📥 Colonoscopy
📥 Liver Scan / FibroScan
📥 UBT – H. pylori Test
📥 ECG
📥 Echocardiography
📥 Digital Xray
📥 Pathology Lab
📥 Pharmacy

🌡️ Day Care सेवा
✨ पाइल्स, फिसर तथा फिस्टुलाको Painless Laser Treatment

🏥 ग्यास्ट्रोकेयर – पोखरा
पेट तथा कलेजो रोग • लेजर पाइल्स उपचार केन्द्र
📍 पोखरा–१७, मुस्ताङ चोकबाट १५० मिटर तल
⬇️ बिरौटा जाने बाटोमा

☎️ ०६१–५८५ ५६०
📱 ९८०२८ ३२ ५६०



Gastrocare

Address

Mustang Chowk , 150 Metres South Towards Birauta
Pokhara

Opening Hours

Monday 07:30 - 18:30
Tuesday 07:30 - 18:30
Wednesday 07:30 - 18:30
Thursday 07:30 - 18:30
Friday 07:30 - 18:30
Saturday 07:30 - 12:30
Sunday 07:30 - 18:30

Telephone

+97761585560

Alerts

Be the first to know and let us send you an email when Gastrocare posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Gastrocare:

Shortcuts

Share

Category