01/09/2026
अपाङ्ग बाल अस्पताल HRDC बनेपाको गण्डकी प्रदेश कार्यालय पोखरा सृजनाचोक मा उपचार पुनर्स्थापनको लागि पहिचान, फलोअप, क्लबफुटको उपचार , सहायक सामग्रीको नाप तथा रिफर परामर्शका विविध कार्यहरु नियमित भईरहेकोले सम्पर्क गर्नुहोला ।
- शालिकराम तिमिल्सिना
९८५११५४५४०