URL 'United Reference Laboratory'

Call Directions Website Contact the practice

URL 'United Reference Laboratory' United Reference Laboratory (URL), the first reference laboratory in Gandaki Province, is a trusted diagnostic center established in 2013. Ltd.

It is dedicated to providing accurate, reliable, and internationally standardized laboratory services. United Reference Laboratory Pvt. (URL) diagnostics in Pokhara, Nepal dedicated to healthcare excellence and patient care. We offer expertise across a wide range of specialties. Our health care professionals have to meet rigorous and International quality standards innovative technology Cobas e411 (ECLIA) form world leader ROCHE diagnostics. It is fully automated, random access system for immunoassay analysis in order to practice here at URL and our high patient satisfaction levels are testament to our quality of care. URL offers an all inclusive collection of diagnostic from Cobas e411 (ECLIA), gives a report for two times morning/evening per day facilities including an extensive range of specialties in pathology services.

12/10/2026

स्वास्थ्य सेवाको यात्रामा URL को २३९औँ निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न! ❤️

शिविर सफल बनाउन सहयोग गर्नुहुने आयोजक, सहभागी तथा सुगर, थाइराइड एवं हर्मोन रोगसम्बन्धी स्वास्थ्य सचेतना प्रदान गर्नुहुने डा. बिराज बरालप्रति हार्दिक आभार।

URL – विश्वसनीय परीक्षण, स्वस्थ भविष्यको आधार।

स्वास्थ्य सेवाको यात्रामा United Reference Laboratory (URL) को २४० औं स्वास्थ्य शिविर घारीपाटन वचत तथा ॠण सहकारी संस्था ...
12/10/2026

स्वास्थ्य सेवाको यात्रामा United Reference Laboratory (URL) को २४० औं स्वास्थ्य शिविर घारीपाटन वचत तथा ॠण सहकारी संस्था लि. पोखरा–१७, घारीपाटन र २४१ औं स्वास्थ्य शिविर पोखरा रोयल वचत तथा ॠण सहकारी संस्था लि. शुक्लागण्डकी-४, दुलेगौडा को आयोजनामा मिति २०८३ साल असोज २५ गते सफलतापूर्वक सम्पन्न भएको छ। समुदायसम्म गुणस्तरीय प्रयोगशाला सेवा, स्वास्थ्य परीक्षण र सचेतना पुर्याउने हाम्रो निरन्तर अभियानमा साथ दिनुहुने सम्पूर्ण आयोजक, सहभागी तथा शुभेच्छुकप्रति हार्दिक आभार। सुगर थाइराइड एंव हर्मेन रोग विषेश डा. बिराज बराल (MBBS, MD, DM) ले पेसुगर थाइराइड एंव हर्मेन रोग को बारेमा स्वास्थय सचेतना गर्नुभएकोमा उहाँलाई पनि हार्दिक नमन व्यक्त गर्दछौं ।
२४१ औँ शिविरसम्मको यो यात्रा केवल एउटा संख्या होइन, विश्वास र सेवाप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण हो।
URL – विश्वसनीय परीक्षण, स्वस्थ भविष्यको आधार ।

Celebrate Dashain with the gift of good health! ❤️🩺Get a FREE check-up for any one test: Uric Acid, Sugar, or TG at URL ...
11/10/2026

Celebrate Dashain with the gift of good health! ❤️🩺

Get a FREE check-up for any one test: Uric Acid, Sugar, or TG at URL Nepal this Dashain. Plus, enjoy special discounts on other tests until the end of Kartik!

This festive season, take a step towards a healthier you and your family.

📍 Pokhara-8, New Road
📞 061-570503, 543503 | 9856013595
🌐 www.urlnepal.com

घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🙏सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा घटस्थापनाको हार्दिक शुभकामना! #घटस्थापन...
11/10/2026

घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🙏

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा घटस्थापनाको हार्दिक शुभकामना!

#घटस्थापना

स्वास्थ्य सेवाको यात्रामा United Reference Laboratory (URL) को २३९ औं स्वास्थ्य शिविर   श्री विवेक वचत तथा ॠण सहकारी संस...
10/10/2026

स्वास्थ्य सेवाको यात्रामा United Reference Laboratory (URL) को २३९ औं स्वास्थ्य शिविर श्री विवेक वचत तथा ॠण सहकारी संस्था लि. पोखरा–२, अर्चरबोट को आयोजनामा मिति २०८३ साल असोज २४ गते सफलतापूर्वक सम्पन्न भएको छ। समुदायसम्म गुणस्तरीय प्रयोगशाला सेवा, स्वास्थ्य परीक्षण र सचेतना पुर्याउने हाम्रो निरन्तर अभियानमा साथ दिनुहुने सम्पूर्ण आयोजक, सहभागी तथा शुभेच्छुकप्रति हार्दिक आभार। सुगर थाइराइड एंव हर्मेन रोग विषेश डा. बिराज बराल (MBBS, MD, DM) ले पेसुगर थाइराइड एंव हर्मेन रोग को बारेमा स्वास्थय सचेतना गर्नुभएकोमा उहाँलाई पनि हार्दिक नमन व्यक्त गर्दछौं ।
२३९ औँ शिविरसम्मको यो यात्रा केवल एउटा संख्या होइन, विश्वास र सेवाप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण हो।
URL – विश्वसनीय परीक्षण, स्वस्थ भविष्यको आधार ।

09/10/2026

दसैँको रमाइलोसँगै स्वास्थ्यको हिसाब पनि राखौँ! ❤️🩺

URL मा Uric Acid, Sugar वा TG मध्ये कुनै एक test FREE! साथै, कार्तिक मसान्तसम्म अन्य tests मा special discount।

09/10/2026

पोखरा। पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले युनाइटेड रेफरेन्स ल्याबोरेट...

युनाइटेड रेफरेन्स ल्याबोरेटरी (URL) ग्रुप प्रा.लि. र ग्रीन डेभलपमेन्ट  बैंक लिमिटेडबीच सम्झौता सम्पन्न!गुणस्तरीय स्वास्थ...
08/10/2026

युनाइटेड रेफरेन्स ल्याबोरेटरी (URL) ग्रुप प्रा.लि. र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडबीच सम्झौता सम्पन्न!

गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको पहुँचलाई अझ सहज, सरल र किफायती बनाउने उद्देश्यका साथ United Reference Laboratory (URL) Group Pvt. Ltd. र Green Development Bank Limited (GRDBL) बीच सहकार्य सम्झौता (MoU) सम्पन्न भएको छ। यस सम्झौताअन्तर्गत ग्रीन डेभलपमेन्ट बैंकका खातावाल, डेबिट/क्रेडिट कार्डधारक, app प्रयोगकर्ता तथा कर्मचारी एवं कर्मचारीका परिवारजनले URL का नियमित प्रयोगशाला सेवामा विशेष छुट सुविधा प्राप्त गर्न सक्नेछन्।

स्वस्थ जीवनको यात्रामा गुणस्तरीय सेवा र विश्वासिलो सहकार्य हाम्रो प्रतिबद्धता हो। बैंकिङ र स्वास्थ्य सेवाबीचको यस सहकार्यले ग्राहक तथा सेवाग्राहीलाई थप सुविधा प्रदान गर्नुका साथै “विश्वसनीय रिपोर्ट, गुणस्तरीय सेवा र स्वस्थ समाज” निर्माण गर्ने URL को अभियानलाई अझ मजबुत बनाउने विश्वास लिएका छौं।

United Reference Laboratory (URL) परिवारका न्युरोड हेड अफिसका आदरणीय सहकर्मी आयुस के.सी. लाई जन्मदिनको हार्दिक मंगलमय शु...
07/10/2026

United Reference Laboratory (URL) परिवारका न्युरोड हेड अफिसका आदरणीय सहकर्मी आयुस के.सी. लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

तपाईंको समर्पण, मेहनत र सेवाभावले हाम्रो संस्थालाई अझ उत्कृष्ट बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। आगामी दिनहरूमा पनि तपाईं सुस्वास्थ्य, दीर्घायु, निरन्तर सफलता, सुख, शान्ति र समृद्धिले भरिपूर्ण जीवनयात्रा तय गर्नुहोस् भन्ने हाम्रो हार्दिक शुभकामना छ।

जन्मदिनको धेरै धेरै शुभकामना!

06/10/2026

“गुणस्तर केवल परीक्षणको परिणाम होइन, निरन्तर सिकाइ, सहकार्य र उत्कृष्ट अभ्यासको परिणाम हो।”

Laboratory Excellence & Quality Improvement Workshop 2026
United Reference Laboratory Group (URL Group) द्वारा आयोजित। 🧪

Address

Giri Complex, New Road
Pokhara
33700

Opening Hours

Monday 06:30 - 19:30
Tuesday 06:30 - 19:30
Wednesday 06:30 - 19:30
Thursday 06:30 - 19:30
Friday 06:30 - 19:30
Saturday 06:30 - 14:00
Sunday 06:30 - 19:30

Telephone

+97761543503

Alerts

Be the first to know and let us send you an email when URL 'United Reference Laboratory' posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to URL 'United Reference Laboratory':

Shortcuts

Share