Rajbiraj Eye & General Hospital

Rajbiraj Eye & General Hospital Eye Hospital Optical house,Medical Hall,Opd,minor opd,Operation theatre,

२ सप्ताहदेखी हाम्रो" राजबिराज ऑखा एन्ड जनरल हस्पिटलबाट "६८ जना बिरामीलाई मोतियाविन्द  र मांस पलाएको जस्ता Operation मा ५...
19/02/2023

२ सप्ताहदेखी हाम्रो" राजबिराज ऑखा एन्ड जनरल हस्पिटलबाट "६८ जना बिरामीलाई मोतियाविन्द र मांस पलाएको जस्ता Operation मा ५०% छुट गरि" तिलगंगा" को" Phaco Specialist र Cornea Specialist" डा. महेश प्रसाद यादव द्वारा सफलतापूर्वक Operation गरियो!!!

28/11/2021
आज डाकनेशवरी नगरपालिका.वाड नं.७ को श्री जनता मेमोरियल माध्यमिक विधालाय ब्रहमपुर मा " राजबिराज आँखा एन्ड जनरल हस्पिटल प्र...
20/11/2021

आज डाकनेशवरी नगरपालिका.वाड नं.७ को श्री जनता मेमोरियल माध्यमिक विधालाय ब्रहमपुर मा " राजबिराज आँखा एन्ड जनरल हस्पिटल प्रा.ली.बात " १ दिने नि:शुल्क आँखा शिविर मा १०९ जना बिरामीलाई चेक जाँच गरेको मा २७ जना मोतियाविन्द(Cataract) र ५ जना ऑखा मा मांस पलाएको(Ptg) र बाँकी Refractive Error,Conjunctivitis,Dryness जस्ता बिरामीहरूलाई ऑखा चेक जाॅच सफल गरियो!!!

आज तिरहुत गाउॅपालिका.वाड नं.४ डिमन मा " राजबिराज ऑखा एन्ड जनरल हस्पिटल प्रा.ली.बात  " १ दिने नि:शुल्क ऑखा शिविर मा २१९ ज...
30/10/2021

आज तिरहुत गाउॅपालिका.वाड नं.४ डिमन मा " राजबिराज ऑखा एन्ड जनरल हस्पिटल प्रा.ली.बात " १ दिने नि:शुल्क ऑखा शिविर मा २१९ जना बिरामीलाई चेक जाँच गरेको मा १०९ जना मोतियाविन्द(Cataract) र १६ जना ऑखा मा मांस पलाएको(Ptg) र बाँकी Refractive Error,Conjunctivitis,Dryness जस्ता बिरामीहरूलाई ऑखा चेक जाॅच सफल गरियो!!!

हाम्रो राजबिराज ऑखा एन्ड जनरल हस्पिटलबाट 2nd operation हिजो(Saturday) को दिन Dr.Mahesh Parsad Yadav [ MBBS(K U.).M.D.(Bi...
22/08/2021

हाम्रो राजबिराज ऑखा एन्ड जनरल हस्पिटलबाट 2nd operation हिजो(Saturday) को दिन Dr.Mahesh Parsad Yadav [ MBBS(K U.).M.D.(Bir Hospital)/Specialist of Cornea and External Eye Diseases+PHACO SPECIALIST(Tilganga)] द्वारा मोतियाविन्द(Cataract) र मांस पलाऐको(Ptg.) शल्यक्रिया(Operation) सम्पन्न गरेर आज सबै Patients को Vision Test गर्दा (6/60को6/9, 6/36को6/6 र Hand-movement को-6/18p)लगायत अरू विरामीहरूलाई Normal Vision सफल गरेर Discharge गरियो!! धन्यवाद !!!!

डाकनेशवरी न. पा.वाड नं.८ गमहरीया प्रवाहमा " राजबिराज ऑखा एन्ड जनरल हस्पिटलबाट " १ दिने नि:शुल्क ऑखा शिविर मा १४७ जना बिर...
12/08/2021

डाकनेशवरी न. पा.वाड नं.८ गमहरीया प्रवाहमा " राजबिराज ऑखा एन्ड जनरल हस्पिटलबाट " १ दिने नि:शुल्क ऑखा शिविर मा १४७ जना बिरामीलाई चेक जाँच गरेको मा २२ जना मोतियाविन्द(Cataract) र २ जना ऑखा मा मांस पलाएको(Ptg) र बाँकी Refractive Error,Conjunctivitis,Dryness जस्ता बिरामीहरूलाई ऑखा चेक जाॅच सफल गरियो!!! धन्यवाद....

Address

Rajbiraj

Telephone

+97731520206

Website

Alerts

Be the first to know and let us send you an email when Rajbiraj Eye & General Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Rajbiraj Eye & General Hospital:

Shortcuts

Share

Category