16/07/2026
कूनै राम्रा, इमान्दार, मानव समर्पित,.. चिकित्सक किन राजबिराजमा टिक्दैनन्???Paradigm shift भने तथ्य एउटा परिवर्तित आयाम, परिवेश, altering trends समय अनुकूल,AI र रकेट science जस्ता अहिलेको mercurial spinning world मा जुन सुकै पिच्दिएका समाजले पनि सहज आत्मसात र अंगिकार गर्छ्न। राजबिराजका त्यही एउटा colonial सोच भएका यथास्थितिवादी,outdated, रसी जल गया लेकिन आइन्थ्न बाँकी, आधुनिकता र अनुभबी treatment पद्दतिबात डराउने चिन्तन र कोही केही सुधार ल्याउन खोज्दा उलाई सक्दो खुट्टा तान्ने प्रवृत्ति../घोपा धरान जस्तो कम्फर्ट जोन छोडी आफ्नै जन्मभूमीमा एउटा सुपरसीनियर वरिष्ठतम र सप्तरी लगायत सिमावर्ती भारत, पूर्वाञ्चल मात्र नभइ समग्र नेपालमा प्रख्याती यश पाउनुभको हाडजोर्नी
प्राध्यापक (सर्जन) आ श्री डा.पशुपति चाैधरी दाजुले आज २.५ दशक देखी कैयन प्रत्यक्ष अप्रत्यक्ष हजारौं दिनदुःखी, विपन्न, समस्याग्रस्तलाई आफ्नाे अमुल्य निःशुल्क निःस्वार्थ र मानवतावादी ओजसपूर्ण सेवा भावले ओतप्रोत भएर दिनुभको योगदान अत्यन्त मार्मिक, कति सुक्ष्म क्षण त भावुकमय, स्पन्दन स्पर्शी र मार्मिक छन। उहाँ जस्तो बिख्यात सर्जन जसका सेकेन्डपनि अमुल्य,पैसा र आर्थिक परिदृश्यले शाब्दिक पर्यावाची लाखौं भन्दा पनि अतिशयोक्तिपूर्ण नहुने,.. ले एकातिर रामराजा सिंह प्रतिष्ठान बनाउने भीमकाय दायित्व लिनुभको छ भने अर्को तिर लाखौं जनताका चाहना अनुरूप निःशुल्क स्वयमसेवक उपचार सेवामा अहोरात्र समर्पित हुनु , आज विगत २ बर्षदेखी तल्लीन आफैमा अनुकरणीय शब्द मात्र भन्दापनि कम र अन्यायपूर्ण होला।अन्य आफूलाई डा भनेर (सबै नभएपनि)समाजिक परीबृतमा आफ्ना दुनो सोझ्याउन कूकृतका तल्लो स्तर सम्म झर्ने कति ठुला नामुद कलाकार हुन भन्ने झझलको तथ्य आम जनमानसमा टड्कारो झलकिन्छ कि एउटा इमान्दार डा ले गर्दा समग्र सप्तरीमा के कति परिवर्तन प्रत्यक्ष्य कम भएपनि अप्रत्यक्ष कति large scale मा आको रहेछ। वास्तविकता त सदैब दैदिप्यमान,जाज्वल्यमान,.. नै रहन्छन्। नबुझ्ने वा नमान्नेलाई म झन राम्ररी व्याख्या गरिदिन्दु।