Health Service office Mugu-hospital

Health Service office Mugu-hospital Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Health Service office Mugu-hospital, Hospital, Rara.

20/08/2026
मुगु अस्पताल — दुर्गममा पनि जीवन बचाउने हाम्रो प्रयास मुगु अस्पतालका लागि हरेक आपतकालीन क्षण एउटा चुनौती मात्र होइन, एउट...
14/08/2026

मुगु अस्पताल — दुर्गममा पनि जीवन बचाउने हाम्रो प्रयास

मुगु अस्पतालका लागि हरेक आपतकालीन क्षण एउटा चुनौती मात्र होइन, एउटा जीवन बचाउने अवसर हो।

२०८३/०४/२०
१८ वर्षीया सबिना कुमाई लामो समयसम्म प्रसव व्यथा (Prolonged Labour) मा रहनुभएको र गम्भीर अवस्था देखिएपछि उहाँको सफलतापूर्वक शल्यक्रिया (C-Section) गरिएको थियो।

मुख्य शल्यचिकित्सक: डा. नहकुल शाही, सहायक डा. विकास धिताल
स्टाफ नर्स सपना न्यौपाने ,एनेस्थेसिया सुरेश गजुरेल र विकास न्यौपाने , सर्कुलेटिङ नर्स: सावित्री मल्ल

आज ०४/२९ गते फेरि अर्को आपतकालीन अवस्था…

खत्याड गाउँपालिका–११ की दिपा भण्डारी सुत्केरी भएपछि अत्यधिक रक्तस्राव हुनुभयो। नवजात शिशुलाई समेत सास फेर्न कठिनाइ भइरहेको थियो।

खत्याडदेखि मुगु अस्पतालसम्मको दूरी र कठिन भौगोलिक अवस्थाका कारण सडकमार्गबाट ल्याउन समय लाग्ने अवस्था थियो। त्यसैले समयसँगको प्रतिस्पर्धामा हेलिकप्टरमार्फत उद्धार गरीयो ।

दुर्गम भूगोल हाम्रो बाध्यता हुन सक्छ,
तर आपतकालीन उपचारमा ढिलाइ हाम्रो विकल्प हुनु हुँदैन।
“दुर्गममा छौँ, तर उपचारबाट टाढा छैनौँ।”

मुगु अस्पताल — जीवन बचाउने हाम्रो साझा प्रतिबद्धता।

अब घरबाटै आफ्नो परिवारको  स्वस्थ्य बिमा गर्न सकिन्छhttps://www.facebook.com/share/1DWUFJwhzH/ #स्वस्थ्य बिमा
14/08/2026

अब घरबाटै आफ्नो परिवारको स्वस्थ्य बिमा गर्न सकिन्छ
https://www.facebook.com/share/1DWUFJwhzH/
#स्वस्थ्य बिमा

जेष्ठ नागरिक  स्वस्थ्य हेरचाह सम्बन्धि जानकारी
13/08/2026

जेष्ठ नागरिक स्वस्थ्य हेरचाह सम्बन्धि जानकारी

बर्षायाममा लामखुट्टेको टोकाइबाट Dengue लगायत अन्य विभिन्न रोगहरु सर्ने भएको हुँदा निम्न अनुसारका उपाय हरु गर्नु हुन सबैम...
10/08/2026

बर्षायाममा लामखुट्टेको टोकाइबाट Dengue लगायत अन्य विभिन्न रोगहरु सर्ने भएको हुँदा निम्न अनुसारका उपाय हरु गर्नु हुन सबैमा अनुरोध छ।


स्तनपान सम्बन्धी सम्पुर्ण जानकारी  #स्तनपान सप्ताह
04/08/2026

स्तनपान सम्बन्धी सम्पुर्ण जानकारी
#स्तनपान सप्ताह

बिश्व स्तनपान सप्ताह - २०२६ को सबैमा शुभकामना     week , August 1-7
01/08/2026

बिश्व स्तनपान सप्ताह - २०२६ को सबैमा शुभकामना


week , August 1-7

Address

Rara

Website

Alerts

Be the first to know and let us send you an email when Health Service office Mugu-hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category