Raskot Hospital

Raskot Hospital Raskot Hospital is a government, non for profit Kalikot based organization with its head office in Raskot – 04 gautukot , Kalikot, Karnali , Nepal.

आज रास्काेट नगरपालिका को आयोजना तथा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र को समन्वयमा प्रादेशिक रणनीतिक रास्कोट अस...
15/05/2026

आज रास्काेट नगरपालिका को आयोजना तथा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र को समन्वयमा प्रादेशिक रणनीतिक रास्कोट अस्पतालमा सम्पन्न भएको स्वास्थ्य तथा अपाङ्गता परिक्षण घुम्ती शिविर भव्य र अत्यन्त प्रभावकारी रूपमा सम्पन्न भयो।
शिविरमार्फत धेरै नागरिकहरूले विशेषज्ञ सेवा, परामर्श, फिजियोथेरापी तथा आवश्यक सहायक सामग्री प्राप्त गर्नुभएको छ। दुर्गम क्षेत्रमा बसेका नागरिकसम्म स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले गरिएको यो अभियानले समुदायमा नयाँ आशा र विश्वास थपेको छ।
यस महत्वपूर्ण कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेवक तथा सहभागी महानुभावहरूलाई हार्दिक धन्यवाद। 🙏

रास्कोट नगरपालिकाका नगर प्रमुख ,उप-प्रमुख ज्यु र सुन्दर रास्कोटमा नब आगन्तुक प्रमुख प्रशासकीय अधिकृत ज्यु द्वारा रास्कोट...
07/05/2026

रास्कोट नगरपालिकाका नगर प्रमुख ,उप-प्रमुख ज्यु र सुन्दर रास्कोटमा नब आगन्तुक प्रमुख प्रशासकीय अधिकृत ज्यु द्वारा रास्कोट अस्पतालको अनुगमनका साथै बिरामी लगाएत अस्पतालको बारेमा जानकारी लिदै नब आगन्तुक प्रमुख प्रशासकीय अधिकृत (हाकिम साब) ज्युले अस्पतालमा कार्यरत कर्मचारी सङ्ग भेटघाट तथा परिचयात्मक कार्यक्रम 🙏🙏💐💐💐

17/04/2026
17/04/2026

Celebrating my 8th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

—@—
14/01/2026

—@—

स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि र सार्वजनिक संस्थाको प्रभावकारिता सुनिश्चित गर्न कर्णाली प्रदेश योजना आयोगका सदस्य  म...
24/07/2025

स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि र सार्वजनिक संस्थाको प्रभावकारिता सुनिश्चित गर्न कर्णाली प्रदेश योजना आयोगका सदस्य माननीय अशोकनाथ योगी ज्यूले आज प्रादेशिक रणनीतिक रास्कोट अस्पताल कालिकोटको अनुगमन गर्नुभयो।
उहाँको यो अनुगमनले.......
१- जनस्वास्थ्यप्रति राज्यको जिम्मेवारी,
२- पूर्वाधार र सेवा विस्तारको आवश्यकता,
३- स्थानीय तहको नजिकबाट मूल्याङ्कन गर्नेजस्तो सकारात्मक संकेत दिएको छ।
अस्पतालको सेवा, उपकरण, पूर्वाधार र जनशक्ति व्यवस्थापन लगायतका विषयमा जानकारी लिनुहुँदै, आगामी योजनाहरूलाई अझ प्रभावकारी बनाउने आश्वासन दिनु भएको छ।
हामी हार्दिक आभार प्रकट गर्दछौं ।
धन्यवाद ।Ashok Nath YogiKaushal Neupaneजनकराज न्याैपाने

सुचना
16/07/2025

सुचना

07/06/2025

इस्लाम धर्मावलंबीहरुको महान चाँड ईद-उल-अजहाँ पर्वको उपलक्षमा सम्पूर्ण मुस्लिम समुदायलाई हार्दिक मंगलमय शुभकामना ।

बिरामी लाई राती गारो हूदा ३जना डाक्टर र स्टाफ
02/06/2025

बिरामी लाई राती गारो हूदा ३जना डाक्टर र स्टाफ

Address

Ward No. 4, Gautu
Raskot

Alerts

Be the first to know and let us send you an email when Raskot Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category