24/04/2026
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मे.सु.) पदमा नियुक्त हुनुभएकोमा आदरणीय डा. विष्णु गौतम ज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछौं।
तपाईंको कुशल नेतृत्व र लामो अनुभवले यस अस्पतालको सेवा प्रवाह अझ प्रभावकारी र जनमुखी बन्नेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौं। तपाईंको सफल कार्यकालको लागि विपासना आइ.भि.एफ. (Bipasana IVF) परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ।