मादी नगर अस्पताल

मादी  नगर अस्पताल Madi - 4 sankhuwasabha

29/07/2026
इमरजेन्सी सेवा बाहेकका अन्य सेवा बन्द गरिएको सम्बन्धी सुचना ।।
29/07/2026

इमरजेन्सी सेवा बाहेकका अन्य सेवा बन्द गरिएको सम्बन्धी सुचना ।।

स्वास्थ्य बिमाबारे अत्यन्त जरुरी सुचना ।
08/06/2026

स्वास्थ्य बिमाबारे अत्यन्त जरुरी सुचना ।

यस आ.ब. २०८२/८३ को २०८३ वैशाखदेखि यस मादी नगर अस्पतालमा ‘टेलिमेडिसिन सेवा’ सुरु गरिएको छ। यस सेवामार्फत मादी नगरपालिकाभि...
05/06/2026

यस आ.ब. २०८२/८३ को २०८३ वैशाखदेखि यस मादी नगर अस्पतालमा ‘टेलिमेडिसिन सेवा’ सुरु गरिएको छ। यस सेवामार्फत मादी नगरपालिकाभित्रका दुर्गम तथा दूरदराजमा रहेका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र तथा समुदायहरूबाट स्वास्थ्यकर्मीमार्फत जटिल स्वास्थ्य समस्या भएका बिरामीहरूको उपचार परामर्श भिडियो कलमार्फत प्रत्यक्ष रूपमा डाक्टर/चिकित्सक तथा मनोसामाजिक परामर्शदातासँग लिन सकिने व्यवस्था गरिएको छ। सो का लागि मादी नगर अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याइएको छ।
साथै, पालिकामार्फत यसै आ.ब.देखि वडा नं. १ र ९ मा ‘घरैमा स्वास्थ्यकर्मी कार्यक्रम’ समेत सुरु गरिएको छ र टेलिमेडिसिन मार्फत समुदायमा परिचालित भएका घुम्ती स्वास्थ्यकर्मीहरुलाई उपचार परामर्शमा सहजिकरण गरिनेछ । आगामी आ.ब.देखि अन्य वडाहरूमा पनि उक्त कार्यक्रम विस्तार गरी सञ्चालन गरिनेछ।

27/05/2026

Just finished the MSS ..

29/04/2026

चमेना गृह ...🍜(खाजा खाऊ)!

28/04/2026

It’s Madi nagar Aspatal from sankhuwasabha ..🏥

AI प्रविधिबाट छातीको Digital X-ray गराइने निःशुल्क स्वास्थ्य शिविर बारे सुचना ।।।
21/04/2026

AI प्रविधिबाट छातीको Digital X-ray गराइने निःशुल्क स्वास्थ्य शिविर बारे सुचना ।।।

17/04/2026
क्यान्टिन सञ्चालनका लागि बोलपत्र आह्वान सम्बन्धी दोस्रो पटक प्रकाशित सूचना।।
12/02/2026

क्यान्टिन सञ्चालनका लागि बोलपत्र आह्वान सम्बन्धी दोस्रो पटक प्रकाशित सूचना।।

Address

Madi Municipality-04
Sankhuwasabha
7953+P48,MADI56900

Telephone

+9779849578660

Website

Alerts

Be the first to know and let us send you an email when मादी नगर अस्पताल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to मादी नगर अस्पताल:

Shortcuts

Share

Category