हिमाल बुढाथोकी

हिमाल बुढाथोकी secretery sindhuli

16/07/2026

16/06/2026
30/01/2024

चोरले चोर्ने बेला रामनावि ओड्दैमा र अपराधीले अपराध गर्दा श्रीराम भन्दैमा उ महान धर्माती हो भन्न मिल्दैन, उस्को व्यवहार नै कर्म हो.

21/06/2023
12/04/2016

नयाँ बर्ष फूलोस फलोस, धेरै धेरै
शुभकामना !
उमङ्गको हावा बहोस, धेरै धेरै शुभकामना !!
बैरीहरु परास्त भै, घुँडा टेकुन पाउमै परुन !
विजयको ध्वनि गुन्जोस, धेरै धेरै
शुभकामना !!
दु:ख कैलै नपरोस, जीवन जिउनु हाँसी खुशी !
रोग ब्यथा नलागोस, धेरै धेरै शुभकामना !!
हट्दै जाउन बाधाहरु, दाहिने परुन ईश्वर
सँधै !
२०७३ खास बनोस, धेरै धेरै शुभकामना !!

Address

Sindhuli Madibazar
Sindhuli

Alerts

Be the first to know and let us send you an email when हिमाल बुढाथोकी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to हिमाल बुढाथोकी:

Shortcuts

Share

Category