29/06/2026
अब श्री कर्ण क्लिनिक (Shree Karn Clinic) मा डाक्टरको अपोइन्टमेन्ट लिन अझै सजिलो भएको छ। बिरामीहरूको सुविधालाई ध्यानमा राख्दै हामीले अनलाइन बुकिङ सेवा सुरु गरेका छौँ।
अनलाइन बुक किन गर्ने?
✅ घरमै बसेर सजिलै समय लिन सकिने
✅ लाइन बस्नु नपर्ने र समयको बचत हुने
✅ आफ्नो अनुकूल समय छनोट गर्न सकिने
तल दिइएको लिंकमा गएर आजै आफ्नो अपोइन्टमेन्ट बुक गर्नुहोस्:
🌐 लिंक: www.shreekarnclinic.com
थप जानकारी वा सहयोगको लागि हामीलाई इनबक्स (Message) गर्न सक्नुहुन्छ। तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता ! 💙