खगेन्द्र पोलिक्लिनिक एण्ड डाइगोन्स्टिक सेन्टर

  • Home
  • Nepal
  • Surkhet
  • खगेन्द्र पोलिक्लिनिक एण्ड डाइगोन्स्टिक सेन्टर

खगेन्द्र पोलिक्लिनिक एण्ड डाइगोन्स्टिक सेन्टर OPD, 24 hour Emergency Services, Pharmacy, Minor surgery, USG, Digital X-ray, ECG, Lab tests etc.

21/08/2026
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
खगेन्द्र मेडिकल हल परिवारको तर्फबाट सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा स्थानीयवासीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक कामना गर्दछौं।

तपाईंहरूको विश्वास र साथप्रति हामी सधैं आभारी छौं। आगामी दिनहरूमा पनि गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहनेछौं।
स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्।

नयाँ वर्षको पुनः हार्दिक शुभकामना! 🌸

04/02/2026
02/10/2025

शुभ विजयादशमी २०८२ को हार्दिक शुभकामना!
शुभकामनाको यस पावन अवसरमा तपाईं र तपाईंहरूको सम्पूर्ण परिवारमा
शुभ स्वास्थ्य, दीर्घायु, समृद्धि र सुस्वास्थ्यको कामना गर्दछौ।
दशैंले तपाईंहरूको जीवनमा सुख, शान्ति र सफलता ल्याओस्।

14/05/2025

डा. आऊने यही जेठ १७ गते शनिवार खगेन्द्र मेडिकल हल मेहेलकुनामा

Address

Mehelkuna, Gurbhakot
Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when खगेन्द्र पोलिक्लिनिक एण्ड डाइगोन्स्टिक सेन्टर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category