10/04/2026
NHRC ले काठमाडौँमा आयोजना गरेको 12th National Summit of Health and population Scientists in Nepal मा स्ट्रोक सचेतनासम्बन्धी मेरो काम प्रस्तुत गर्ने अवसर पाएकोमा अत्यन्त गर्व र खुशी लागेको छ।
स्ट्रोकको पहिचान, समयमै उपचारमा पहुँच, र जनचेतना अभिवृद्धि हाम्रो साझा जिम्मेवारी हो। कर्णालीमा गरिएको यस अनुसन्धानलाई राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न पाउनु मेरो लागि सम्मानको विषय हो।