Bhatta Medico Polyclinic

Bhatta Medico Polyclinic गुणास्तरीय उपचार तथा सुलभ एवम राम्राे अैाषधि खुद्रा वित्रेता.................

Everything that has a beginning has an ending...Make your peace with that and all will be well..HAPPY BUDDHA PURNIMA..!!...
16/05/2022

Everything that has a beginning has an ending...Make your peace with that and all will be well..HAPPY BUDDHA PURNIMA..!!!

"द लेडी विथ द लेम्प" फ्लोरेन्स नाइँटिन्गललाइ आधुनिक नर्शिङ्गको संसथापक मानिन्छ। उनको जन्मोत्स्ब को रुपमा आज १२ मे का दिन...
12/05/2022

"द लेडी विथ द लेम्प" फ्लोरेन्स नाइँटिन्गललाइ आधुनिक नर्शिङ्गको संसथापक मानिन्छ। उनको जन्मोत्स्ब को रुपमा आज १२ मे का दिन अन्तरास्ट्रिय नर्स दिवस मनाइन्छ।



👉👉!!!!!!!!! सुचना !!!!!!!!! सुचना !!!!!!!!! सुचना !!!!!!!!! सुचना !!!!!!!!!  सुचना👈👈✅विगत केहि समय अघि देखि प्रदेश अस्पत...
10/04/2022

👉👉!!!!!!!!! सुचना !!!!!!!!! सुचना !!!!!!!!! सुचना !!!!!!!!! सुचना !!!!!!!!! सुचना👈👈
✅विगत केहि समय अघि देखि प्रदेश अस्पताल गेट अगाडि गुणास्तरीय अाैषधि सेवा दिइरहेकाे यस भट्ट मेडिकाेले ग्राहकहरूकाे अावश्यकतालाइ मध्यनजर गर्दै अब थप सुविधाका साथ भट्ट मेडिकाे पाेलिक्लिनिक सञ्चालनमा ल्याउन लागेकाे कुरा अवगत गराउंदछाैं ।
✅साथै यस पाेलिक्लिनिकमा ल्याब(प्रयाेगशाला) राख्न इच्छुक महानुभावले व्यापार प्रस्तावना(Business Proposal) साथ यस पाेलिक्लिनिककाे कार्यालयमा सम्पर्क गर्नुहुन यसै सुचना साथ अवगत गराइन्छ ।
📞सम्पर्क अथवा थप जानकारीका लागिः
फाेन नं. ०८३ ५२१२१४
माेबाइल नं. ९८४८०३८३७०, ९८५८०५२२१४
ठेगाना. वी.न.पा.०४। कालागाउं, प्रदेश अस्पताल गेट अगाडि

Address

Birendranagar-04, Kalagaun
Surkhet
21700

Telephone

+9779848038370

Website

Alerts

Be the first to know and let us send you an email when Bhatta Medico Polyclinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share