Dr. Paras Poudel

Call Directions Contact the practice

Dr. Paras Poudel This is official homepage of Dr.Paras Poudel, MS in Otorhinolaryngology-Head & Neck Surgery(ORL-HNS)

05/09/2026

पानी खाएपछि घाँटीमा अड्किए जस्तो भयो।
चेक गर्दा घाँटीमा कमीला भेटियो !

25/07/2026

मान्छेको कान भित्र जीवित कीरा 🦟⚠️ : किर्ना (Tick)! सावधान रहनुहोस् – यसरी बच्नुहोस्:
1. टोपी वा गम्छाको प्रयोग: घाँस-दाउरा गर्दा, झाडीमा जाँदा वा पशुचौपायासँग काम गर्दा कान ढक्किने गरी टोपी, गम्छा वा कपडा बाँध्नुहोस्।
2. भूइँमा सीधा नसुत्ने: झाडी, घाँसबारी वा घरपालुवा जनावर सुत्ने ठाउँ नजिकै भूइँमा कान ओछ्यानमा राखेर नसुत्नुहोस्।
3. घरपालुवा जनावरको सरसफाइ: कुकुर, गाई, भैँसी, बाख्रा आदिमा किर्ना छ भने समयमै औषधी वा साबुन पानीले सफा गर्नुहोस्, किनकि तिनैबाट मानिसमा सर्ने सम्भावना बढी हुन्छ।
4. सफा-सुघर र किटभगाउने तेल: जङ्गल वा घाँसबारी जाँदा शरीर र कान वरपर किरा भगाउने तेल/क्रिम (Insect repellent) प्रयोग गर्न सकिन्छ।
5. घर फर्किएपछि जाँच गर्ने: जङ्गल वा झाडीबाट घर फर्किएपछि कान वरपर र शरीरमा किर्ना टाँसिएको छ कि छैन भनेर राम्ररी जाँच्नुहोस्।

19/07/2026

Paralysis of Vocal Cord!

18/07/2026

कान कम सुन्ने समस्या र यसको सफल उपचार (VTI Surgery) disease

06/06/2026
18/02/2026

अचानक हुने बहिरोपन!

20/01/2026

नाकबाट रगत बगेमा के गर्ने!

19/01/2026

कानको थोपा औषधि प्रयोग गर्ने सही तरिका!How to use ear drops properly?

Address

Surkhet

Opening Hours

Monday 08:00 - 09:30
16:00 - 19:00
Tuesday 08:00 - 09:30
16:00 - 19:00
Wednesday 08:00 - 09:30
16:00 - 19:00
Thursday 08:00 - 09:30
16:00 - 19:00
Friday 08:00 - 09:30
16:00 - 19:00
Sunday 08:00 - 09:30
16:00 - 19:00

Telephone

+9779865123321

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Paras Poudel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Paras Poudel:

Shortcuts

Share