Samaadhaan Hospital

Samaadhaan Hospital Samaadhaan Hospital Pvt. Ltd. is a multi specialty hospital located in Damauli, Tanahun. It offers a

यहि असार २७ गते शनिबार वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ  DR MILAN SEDHAI समाधान अस्पताल दमौलीमा आउनुहुनेहुदा नाक, कान...
05/07/2026

यहि असार २७ गते शनिबार वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ DR MILAN SEDHAI समाधान अस्पताल दमौलीमा आउनुहुनेहुदा नाक, कान, घाँटीसँग सम्बन्धित समस्याहरु जस्तै :
1)कानबाट पिप बग्ने; कानमा प्वाल परेको
2)कान कम सुन्ने, रिङ्गटा लागिरहनी
3)कान कराउने
4) बारम्बार टन्सिल पाक्ने
5) स्वर धोद्रो हुने
6) बारम्बार घाँटीमा केही अड्किएजस्तो हुनु, घाँटीमा साना-साना डल्लाहरू
आउने
7) बारम्बार रुघा लागिरहने,
8) नाकमा मासु पलाएको
9) नाक बाङ्गो भएर सधैं नाक टालिने,सधैं हाच्छिउँ आइरहने
समयमा भएका बिरामीहरूले समयमा नै नाम टिपाइ स्वास्थ्यको लाभ लिनुहुन अनुरोध गरिन्छ ।
त्यो दिन डाक्टरले (pure tone audiometry) सुन्ने क्षमता अनि घाटी को एन्डोस्कोपी(NPL) पनि गर्नुहुनेछ।

सम्पर्क: 065-563654
समय: बिहान ११ : 30 बजे देखि दिउसो 3:00 बजे सम्म
स्थान: समाधान अस्पताल, मालपोत लाईन, व्यास-२, दमौली
मिति: असार २७ गते शनिबार

यहि असार २७ गते शनिबार वरिष्ठ हाड जोर्नी नशा तथा बाथ रोग विशेषज्ञ  डाक्टर  हेमन्त मानन्धर  समाधान अस्पताल दमौलीमा आउनुहु...
05/07/2026

यहि असार २७ गते शनिबार वरिष्ठ हाड जोर्नी नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर हेमन्त मानन्धर समाधान अस्पताल दमौलीमा आउनुहुने हुदा , हाडजोर्नीको दुखाई, बाथरोग, नाशा च्यापिएको, हात खुट्टा झम्झ्मौनी, धादको दुखाई, हड्डी खीएको बिरामीहरुले समयमा नै नाम टिपाइ स्वास्थ्यको लाभ लिनुहुन अनुरोध गरिन्छ ।
सम्पर्क: 065-563654
समय: बिहान ११ : 30 बजे देखि दिउसो 3:00 बजे सम्म
स्थान: समाधान अस्पताल, मालपोत लाईन, व्यास-२, दमौली
मिति: असार २७ गते
**********
समाधान अस्पतालका सेवाहरु:
1. 24 घण्टा NMC डाक्टरहरुद्वारा स्वास्थ्य परिक्षण सेवा
2. 24 घण्टा इमर्जेन्सी, फार्मेसी, ल्याब, बिरामी भर्ना सेवा
3. एक्सरे, भिडियो एक्सरे, ECG सेवा
4. अक्सिजन नेबुलाइजेसन सेवा
5. माइनर ओपरसन सेवा
6. 24 घण्टा एम्बुलेन्स सेवा
7. दन्त सेवा
8. हाइड्रोफेसियल सेवा

यहि असार २० शनिबार, यौन, सौन्दर्य, कपाल तथा कुष्ठ रोग विशेषज्ञ, डा. जेम महर्जन संग समाधान अस्पताल, दमौलीमा नै स्वास्थ्य ...
29/06/2026

यहि असार २० शनिबार, यौन, सौन्दर्य, कपाल तथा कुष्ठ रोग विशेषज्ञ, डा. जेम महर्जन संग समाधान अस्पताल, दमौलीमा नै स्वास्थ्य परिक्षण गर्नुका लागि नाम तुरुन्त टिपाउनु होला I डाक्टरद्वारा पोटोको लागी पिलिङ पनी गारिनछ I
सम्पर्क: 065-563654
समय: बिहान ११:०० बजे देखि दिउसो 3:00 बजे सम्म
स्थान: समाधान अस्पताल, मालपोत लाईन, व्यास-२, दमौली
मिति: असार २० (शनिवार)
**********
समाधान अस्पतालका सेवाहरु:
1. 24 घण्टा NMC डाक्टरहरुद्वारा स्वास्थ्य परिक्षण सेवा
2. 24 घण्टा इमर्जेन्सी, फार्मेसी, ल्याब, बिरामी भर्ना सेवा
3. एक्सरे, भिडियो एक्सरे, ECG सेवा
4. अक्सिजन नेबुलाइजेसन सेवा
5. माइनर ओपरसन सेवा
6. 24 घण्टा एम्बुलेन्स सेवा
7.हाइड्रोफेसियल सेवा
8)दन्त सेवI

27/06/2026

यहि असार १९ गते शुक्रबार गङ्गालाल अस्पताल काठमाण्डौबाट वरिष्ठ मुतु रोग विशेषज्ञ DR BARKARDIN KHAN समाधान अस्पताल दमौलीमा आउनुहुने हुदा हाइपरटेन्सन, कोलेस्ट्रोल, मुटु सन्नियेको, हट खुट्टा सन्नियेको, सास फेर्न गाह्रो, रगत पतालो हुने औषधि खाने बिरामीहरुले समयमा नै नाम टिपाइ स्वास्थ्यको लाभ लिनुहुन अनुरोध गरिन्छ ।
सम्पर्क: 065-563654
समय: दिउसो 2:00 बजेबाट
स्थान: समाधान अस्पताल, मालपोत लाईन, व्यास-२, दमौली
मिति: असार १९ गते शुक्रबार
**********
समाधान अस्पतालका सेवाहरु:
1. 24 घण्टा NMC डाक्टरहरुद्वारा स्वास्थ्य परिक्षण सेवा
2. 24 घण्टा इमर्जेन्सी, फार्मेसी, ल्याब, बिरामी भर्ना सेवा
3. एक्सरे, भिडियो एक्सरे, ECG सेवा
4. अक्सिजन नेबुलाइजेसन सेवा
5. माइनर ओपरसन सेवा
6. 24 घण्टा एम्बुलेन्स सेवा
7. दन्त सेवा
8. हाइड्रोफेसियल सेवा

Samaadhaan Hospital Pvt. Ltd. is a multi specialty hospital located in Damauli, Tanahun. It offers a

19/06/2026

VACANCY ANNOUNCEMENT
POSITION- LAB TECHNICIAN
NO- 01
PLZ DO CONTACT AT 065563654 OR CALL AT 9864378703

यहि जेष्ठ २३ गते शनिबार वरिष्ठ हाड जोर्नी नशा तथा बाथ रोग विशेषज्ञ  डाक्टर  हेमन्त मानन्धर  समाधान अस्पताल दमौलीमा आउनुह...
04/06/2026

यहि जेष्ठ २३ गते शनिबार वरिष्ठ हाड जोर्नी नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर हेमन्त मानन्धर समाधान अस्पताल दमौलीमा आउनुहुने हुदा , हाडजोर्नीको दुखाई, बाथरोग, नाशा च्यापिएको, हात खुट्टा झम्झ्मौनी, धादको दुखाई, हड्डी खीएको बिरामीहरुले समयमा नै नाम टिपाइ स्वास्थ्यको लाभ लिनुहुन अनुरोध गरिन्छ ।
सम्पर्क: 065-563654
समय: बिहान ११ : 30 बजे देखि दिउसो 3:00 बजे सम्म
स्थान: समाधान अस्पताल, मालपोत लाईन, व्यास-२, दमौली
मिति: जेष्ठ २३ गते
**********
समाधान अस्पतालका सेवाहरु:
1. 24 घण्टा NMC डाक्टरहरुद्वारा स्वास्थ्य परिक्षण सेवा
2. 24 घण्टा इमर्जेन्सी, फार्मेसी, ल्याब, बिरामी भर्ना सेवा
3. एक्सरे, भिडियो एक्सरे, ECG सेवा
4. अक्सिजन नेबुलाइजेसन सेवा
5. माइनर ओपरसन सेवा
6. 24 घण्टा एम्बुलेन्स सेवा
7. दन्त सेवा
8. हाइड्रोफेसियल सेवा

यहि जेष्ठ २३ गते शनिबार वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ  डाक्टर  मिलान सेदाई समाधान अस्पताल दमौलीमा आउनुहुनेहुदा नाक...
02/06/2026

यहि जेष्ठ २३ गते शनिबार वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर मिलान सेदाई समाधान अस्पताल दमौलीमा आउनुहुनेहुदा नाक, कान, घाँटीसँग सम्बन्धित बिरामीहरुले समयमा नै नाम टिपाइ स्वास्थ्यको लाभ लिनुहुन अनुरोध गरिन्छ ।
सम्पर्क: 065-563654
समय: बिहान ११ : 30 बजे देखि दिउसो 3:00 बजे सम्म
स्थान: समाधान अस्पताल, मालपोत लाईन, व्यास-२, दमौली
मिति: जेष्ठ २३ गते
**********
समाधान अस्पतालका सेवाहरु:
1. 24 घण्टा NMC डाक्टरहरुद्वारा स्वास्थ्य परिक्षण सेवा
2. 24 घण्टा इमर्जेन्सी, फार्मेसी, ल्याब, बिरामी भर्ना सेवा
3. एक्सरे, भिडियो एक्सरे, ECG सेवा
4. अक्सिजन नेबुलाइजेसन सेवा
5. माइनर ओपरसन सेवा
6. 24 घण्टा एम्बुलेन्स सेवा
7. दन्त सेवा
8. हाइड्रोफेसियल सेवा

भोलि शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म
29/05/2026

भोलि शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म

17/05/2026

VACANCY FOR FOLLOWING POST
LAB TECHNICIAN- 1
PLZ CONTACT 065563654 OR 9864378703.

19/04/2026

VACANCY ANNOUNCEMENT
POSITION- LAB TECHNICIAN
NO- 01
DUTY HOUR- 10AM-5PM
PLZ DO CONTACT AT HOSPITAL OR CALL AT 9864378703

Address

Malpot Line, Vyas Municipality/2, Damauli
Tanahun
33900

Alerts

Be the first to know and let us send you an email when Samaadhaan Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Samaadhaan Hospital:

Shortcuts

Share

Category