URL Dulegaunda

Call Directions Website Contact the practice

URL Dulegaunda United reference laboratory URL is the professionally managed laboratory and the first of it kind in dulegaunda having skilled and qualified lab professional.

Url is using US FDA certified reagent and equipments, hence we proudly claim we could be your

18/10/2026
16/10/2026

दसैँमा मासु खानुहोस्, तर मात्रा मिलाएर! ❤️ स्वस्थ रहौँ, रमाइलोसँग चाडपर्व मनाऔँ।

12/10/2026

विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को पावन अवसरमा हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग, शुभचिन्तक एवं देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

यस खुसीयालीको उत्सवलाई थप उल्लासमय बनाउन हामीले विशेष दशैं अफर (Dashain Offer) लिएर आएका छौं। विस्तृत जानकारीका लागि हाम्रो यो भिडियो पूरा हेर्नुहोला र अफरको भरपूर फाइदा उठाउनुहोला!
धन्यवाद।

24/09/2026

Gastritis lai normal gas samjhera ignore nagarnus! ⚠️
बारम्बार पेट पोल्ने, ग्यास हुने वा पेट दुख्ने समस्या ग्यास्ट्राइटिसको संकेत हुन सक्छ। समयमै चिकित्सकको सल्लाह लिएर आवश्यक प्रयोगशाला परीक्षण गराउनुहोस् र आफ्नो स्वास्थ्यप्रति सजग बन्नुहोस्।
📍 United Reference Laboratory

संविधान दिवसको हार्दिक शुभकामना। #संविधान_दिवस
19/09/2026

संविधान दिवसको हार्दिक शुभकामना।
#संविधान_दिवस

सृष्टिका शिल्पी भगवान विश्वकर्माको पूजा–आराधनाले हाम्रो कार्यस्थल, उपकरण तथा प्रविधिमा सुरक्षा, दक्षता र सकारात्मक ऊर्जा...
17/09/2026

सृष्टिका शिल्पी भगवान विश्वकर्माको पूजा–आराधनाले हाम्रो कार्यस्थल, उपकरण तथा प्रविधिमा सुरक्षा, दक्षता र सकारात्मक ऊर्जा प्रदान गर्दै हरेक कर्ममा सफलता र समृद्धि ल्याओस् भन्ने कामना गर्दछौँ। सिर्जना, सीप, मेहनत र प्रविधिको सम्मान गर्दै अझ सुरक्षित, व्यवस्थित र गुणस्तरीय सेवाप्रति हाम्रो प्रतिबद्धता निरन्तर कायम रहनेछ।

भगवान विश्वकर्माले सम्पूर्ण URL परिवार, कर्मचारी, शुभेच्छुक तथा सेवाग्राहीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको आशीर्वाद प्रदान गरून्।
विश्वकर्मा पूजा २०८३ को हार्दिक शुभकामना! — URL Group

#विश्वकर्मा_पूजा

हरितालिका तीजको हार्दिक शुभकामना! सम्पूर्ण दिदीबहिनीहरूको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी छाओस्। ❤️   #हरितालिका_तीज ...
14/09/2026

हरितालिका तीजको हार्दिक शुभकामना!
सम्पूर्ण दिदीबहिनीहरूको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी छाओस्। ❤️

#हरितालिका_तीज #तीजकोशुभकामना

हार्दिक श्रद्धाञ्जलीभोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यानगुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली...
08/09/2026

हार्दिक श्रद्धाञ्जली
भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान
गुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।
शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ।
विपदबाट प्रभावित तथा विस्थापित परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै, घाइतेहरुको शीघ्र स्वास्थय लाभको कामना गर्दै हराइरहनुभएका आफन्तजनको शीघ्र खोजी तथा सकुशल उद्धारको कामना गर्दछौँ।
साथै यस विषम परिस्थितिमा सहयोग स्वरुप प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा रू २,२२,२२२/- रकम साहयता गरियो ।
URL Group Family

07/09/2026

Vitamin B12 is essential for healthy nerves, red blood cell formation, and energy production. 🩸💊
Don’t ignore B12 deficiency—get tested and stay healthy with URL.

Address

Dhulegaunda
Tanahun

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 14:00
Sunday 07:00 - 19:00

Telephone

065-414470

Alerts

Be the first to know and let us send you an email when URL Dulegaunda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to URL Dulegaunda:

Shortcuts

Share

Category