Osho Ashram Sauraha

Osho Ashram Sauraha Yoga, Meditation, Bhakti, Delicious Veg meals, Peaceful natural atmosphere. Nearest to Chitwan National Park. Short walk to Rapti river, Chitwan.

आनापान ध्यान साधना प्रशिक्षण (शान्ति, स्वास्थ्य र दीर्घायुको अचुक औषधि)ओशो ध्यान विधि र शुद्ध आनापान प्रशिक्षण स्वामी मै...
04/06/2026

आनापान ध्यान साधना प्रशिक्षण (शान्ति, स्वास्थ्य र दीर्घायुको अचुक औषधि)

ओशो ध्यान विधि र शुद्ध आनापान प्रशिक्षण स्वामी मैत्रेयजी र सहयोगीबाट

आषाढ ६ – १० (20–24 June)

शिविर स्थल: जीवन जागृति मल्टीभर्सिटी, ओशो आश्रम सौराहा।
☎️ 9843383573 (जानुका)
☎️ 9851074126 (शालिक)

*त्रीदिवसीय ओशो ध्यान साधना शिविर* *जेठ 16 देखि 20 गतेसम्म*30May-3June 2026*आश्रम प्रवेश:*16 जेठ अपरान्ह 4 बजेसम्म *समाप...
17/05/2026

*त्रीदिवसीय ओशो ध्यान साधना शिविर*
*जेठ 16 देखि 20 गतेसम्म*
30May-3June 2026

*आश्रम प्रवेश:*
16 जेठ अपरान्ह 4 बजेसम्म

*समापन:*
20 जेठ विहान 7 बजे

*प्रस्तुति:*
स्वामी आनन्द सागरजी र सहयोगीहरू

-कार्यक्रममा भाग लिनका लागि अग्रिम बुकिंग अनिवार्य।
-यो शिविर नयाँ र पुराना सबै सहभागीहरूका लागि हो।
-शिविरका लागि निश्चित शुल्क तोकिएको छैन। शिविरको अंतिम दिनमा सहभागीले आफ्नो भाव र क्षमता अनुसार स्वैच्छिक दान गर्न सक्नु हुनेछ।

*सोधपुछ र नाम दर्ताको प्रक्रिया पूरा गर्नको लागि निम्न नम्बरमा सम्पर्क गरि नाम दर्ता गर्नु होला:*
9843383573
9841522443
9851074126
9862345678

*नाम दर्ताका लागि दर्ता फारामको लिंक:*
https://oshodharamaitrisangh.org/wp-content/uploads/2024/10/Program-Participants-Registration-Form-OAS.pdf

(जीवन जागृति मल्टीभर्सिटी, ओशोधारा मैत्री संघ, ओशो आश्रम सौराहाको प्रस्तुति) ।

11/05/2026
सहज समाधि साधना शिविर सदगुरु ओशोका शान्ति प्रदान गर्ने रामबाण ध्यान विधिहरु, प्रवचन र बुद्धको आनापानसतिको त्रीदिवसीय सहज...
02/05/2026

सहज समाधि साधना शिविर
सदगुरु ओशोका शान्ति प्रदान गर्ने रामबाण ध्यान विधिहरु, प्रवचन र बुद्धको आनापानसतिको त्रीदिवसीय सहज समाधि साधना शिविर।

शिविर मिति:
जेठ २ देखि ६ गतेसम्म
16-20 मे 2026

आश्रम प्रवेश:
2 जेठ शनिबार अपरान्ह 4 बजेसम्म

समापन:
6 जेठ बुधबार विहान 7 बजे

सञ्चालक:
माँ प्रेम यशोधाजी, सहायक संचालकको साथमा।

-कार्यक्रममा भाग लिनका लागि अग्रिम बुकिंग अनिवार्य।
-यो शिविर नयाँ र पुराना सबै सहभागीहरूका लागि हो।
-शिविरका लागि निश्चित शुल्क तोकिएको छैन। शिविरको अंतिम दिनमा सहभागीले आफ्नो भाव र क्षमता अनुसार स्वैच्छिक दान गर्न सक्नु हुनेछ।

सोधपुछ र नाम दर्ताको प्रक्रिया पूरा गर्नको लागि निम्न नम्बरमा सम्पर्क गरि नाम दर्ता गर्नु होला:
9843383573
9841522443
9851074126

नाम दर्ताका लागि दर्ता फारामको लिंक:
https://oshodharamaitrisangh.org/wp-content/uploads/2024/10/Program-Participants-Registration-Form-OAS.pdf

अथवा अनलाइन बाट पनि तलको लिंक थिचेर भर्न सक्नु हुनेछ।
https://oshodharamaitrisangh.org/program-registration/?program_id=1817

(जीवन जागृति मल्टीभर्सिटी, ओशोधारा मैत्री संघ, ओशो आश्रम सौराहाको प्रस्तुति)

Address

Sauraha, Buspark Road, Chitwan
Tandi

Telephone

+9779849992957

Website

Alerts

Be the first to know and let us send you an email when Osho Ashram Sauraha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Osho Ashram Sauraha:

Shortcuts

Share