टाँडी रत्ननगर पोलीक्लिनीक प्रा. लि. रत्ननगर मेडिसिन सेन्टर

  • Home
  • Nepal
  • Tandi
  • टाँडी रत्ननगर पोलीक्लिनीक प्रा. लि. रत्ननगर मेडिसिन सेन्टर

टाँडी रत्ननगर पोलीक्लिनीक प्रा. लि. रत्ननगर मेडिसिन सेन्टर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from टाँडी रत्ननगर पोलीक्लिनीक प्रा. लि. रत्ननगर मेडिसिन सेन्टर, Hospital, Ratnanagar-2, Mainroad, Tandi.

We Provide:- Video X-Ray, ECHO, ECG 12 lead, Digital X-Ray, Pathology, Physiotherapy, OPD, Dental,Minor OT, Nebulizer, Oxygen & Pharmacy with all types of Insulin & Vaccines.

प्रिय भीष्म कुमार श्रेष्ठ जी,टाँडी रत्ननगर पोलीक्लिनिकका अध्यक्षको रूपमा तपाईंको समर्पण र नेतृत्वको लागि हामी सधैं आभारी...
06/06/2026

प्रिय भीष्म कुमार श्रेष्ठ जी,

टाँडी रत्ननगर पोलीक्लिनिकका अध्यक्षको रूपमा तपाईंको समर्पण र नेतृत्वको लागि हामी सधैं आभारी छौं। तपाईंको अथक प्रयास र स्वास्थ्य क्षेत्रमा गरेको योगदानले चितवनका नागरिकहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ। तपाईंको जन्मदिनको अवसरमा, हामी तपाईंलाई स्वास्थ्य, समृद्धि र खुशीको शुभकामना व्यक्त गर्दछौं।

तपाईंको आगामी दिनहरू अझ सफल र समृद्ध होस् भन्ने कामना गर्दछौं।

शुभ जन्मदिन! 🎉🎂

🩺 Dr. प्रमोद पौड्ल— Physician प्रत्येक शनिबार २:००Tandi Ratnanagar Polyclinic मा उपलब्ध हुनुहुन्छ।📞 फोन नम्बर: 056-56128...
15/08/2025

🩺 Dr. प्रमोद पौड्ल— Physician
प्रत्येक शनिबार २:००
Tandi Ratnanagar Polyclinic मा उपलब्ध हुनुहुन्छ।

📞 फोन नम्बर: 056-561282

📍 स्थान: TandiRatnanagar Polyclinic , –टाँडी ०२
👨‍⚕️ अनुभवी पेट, छाती,मुटु,उच्च रक्तचाप एवम् मधुमेह रोग विशेषज्ञ

यदि तपाईलाई सुगर, थाइराइडसम्बन्धी, उच्च रक्तचाप , पेटसम्बन्धी समस्या तथा मुटु रोग सम्बन्धी कुनै समस्या देखिएको छ भने, आजै अनुभवी चिकित्सकसँग परामर्श लिनुहोस्।

Ratnanagar Polyclinic
Pharmacy Health

🩺 Dr. Devendra Acharya— Orthopedics🦴प्रत्येक शनिबार दिउँसो १२ः००Tandi Ratnanagar Polyclinic मा उपलब्ध हुनुहुन्छ।📞 फोन नम...
15/08/2025

🩺 Dr. Devendra Acharya— Orthopedics🦴
प्रत्येक शनिबार दिउँसो १२ः००
Tandi Ratnanagar Polyclinic मा उपलब्ध हुनुहुन्छ।

📞 फोन नम्बर: 056-561282
🕘 समय: शनिबार दिउँसो १२ः००

📍 स्थान: TandiRatnanagar Polyclinic , –टाँडी ०२
🏥 अध्ययन संस्था:Kathmandu University (COMS)
👨‍⚕️ अनुभवी हाडजोर्नि ,नशा तथा मेरुदण्ड रोग विशेषज्ञ स्वास्थ्य सेवा।

यदि तपाईलाई ढाड दुख्ने समस्या (मेरुदण्डसम्बन्धी) जोर्नि दुख्ने समस्या तथा सम्पूर्ण दुखाइ सम्बन्धी कुनै समस्या देखिएको छ भने, आजै अनुभवी चिकित्सकसँग परामर्श लिनुहोस्।

Ratnanagar Polyclinic
Pharmacy Health

12/08/2025

“छिटो सेवा, राम्रो उपचार – रत्ननगर पोलिक्लिनिकको पहिचान”

मौका को फाइदा उठाउनु होस्  स्वस्थ्य रहनुहोस।
10/08/2025

मौका को फाइदा उठाउनु होस् स्वस्थ्य रहनुहोस।

मौकाको फाइदा उठाउनु होस्  स्वस्थ्य रहनुहोस।
10/08/2025

मौकाको फाइदा उठाउनु होस् स्वस्थ्य रहनुहोस।

आफ्नो डाक्टर सङ्ग भेट्नुहोस् स्वस्थ रहनुहोस्।   ratnanagar
10/08/2025

आफ्नो डाक्टर सङ्ग भेट्नुहोस् स्वस्थ रहनुहोस्। ratnanagar

Caring is our superpower
08/08/2025

Caring is our superpower

“हामी सेवा गर्छौं स्वास्थ्यप्रति समर्पित भएर”
06/08/2025

“हामी सेवा गर्छौं स्वास्थ्यप्रति समर्पित भएर”

“जनताको स्वास्थ्य, हाम्रो प्रतिवद्धता”
06/08/2025

“जनताको स्वास्थ्य, हाम्रो प्रतिवद्धता”

Address

Ratnanagar-2, Mainroad
Tandi
44204

Opening Hours

Monday 06:00 - 21:00
Tuesday 06:00 - 21:00
Wednesday 06:00 - 21:00
Thursday 06:00 - 21:00
Friday 06:00 - 21:00
Saturday 06:00 - 21:00
Sunday 06:00 - 21:00

Telephone

+97756561282

Alerts

Be the first to know and let us send you an email when टाँडी रत्ननगर पोलीक्लिनीक प्रा. लि. रत्ननगर मेडिसिन सेन्टर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to टाँडी रत्ननगर पोलीक्लिनीक प्रा. लि. रत्ननगर मेडिसिन सेन्टर:

Shortcuts

Share

Category