United Mission Hospital Tansen - यूनाईटेड मिसन अस्पताल तानसेन

  • Home
  • Nepal
  • Tansen
  • United Mission Hospital Tansen - यूनाईटेड मिसन अस्पताल तानसेन

United Mission Hospital Tansen - यूनाईटेड मिसन अस्पताल तानसेन Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from United Mission Hospital Tansen - यूनाईटेड मिसन अस्पताल तानसेन, Hospital, Bhusaldanda, Tansen.

United Mission Hospital Tansen (UMHT) is an acute care hospital with 200 beds which functions at the level of a referral hospital, serving patients from a catchment area of almost one million people.

कुचिकार पदको अन्तर्वार्ता सम्बन्धि सूचना!
24/08/2026

कुचिकार पदको अन्तर्वार्ता सम्बन्धि सूचना!

धन्यवाद तानसेन नगरपालिका!
21/08/2026

धन्यवाद तानसेन नगरपालिका!

मिति २०८३ साउन ८ गतेका दिन यस यूनाईटेड मिसन अस्पताल तानसेन, सामाजिक सेवा विभागमा कार्यरत तपाईं श्री धनमाया थापा ज्यूले र...
25/07/2026

मिति २०८३ साउन ८ गतेका दिन यस यूनाईटेड मिसन अस्पताल तानसेन, सामाजिक सेवा विभागमा कार्यरत तपाईं श्री धनमाया थापा ज्यूले रक्तदान गरि अमूल्य योगदान गर्दै जीवन बचाउने कार्यमा प्रत्यक्ष सहयोग पुर्याउनु भएकोमा यहाँ प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।

​रक्तदान केवल एक सामाजिक जिम्मेवारी मात्र होईन, मानवताको महान अभिव्यक्ति पनि हो।

​धन्यवाद !

मिति २०८३ साउन ८ गतेको दिन यस यूनाईटेड मिसन अस्पताल तानसेन, प्रशासन/कर्मचारी व्यवस्थापन विभागमा कार्यरत तपाईं श्री गणेश ...
25/07/2026

मिति २०८३ साउन ८ गतेको दिन यस यूनाईटेड मिसन अस्पताल तानसेन, प्रशासन/कर्मचारी व्यवस्थापन विभागमा कार्यरत तपाईं श्री गणेश प्रसाद घिमिरे ज्यू ले रक्तदान गरि अमूल्य योगदान गर्दै जीवन बचाउने कार्यमा प्रत्यक्ष सहयोग पुर्‍याउनु भएकोमा यहाँ प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।

​रक्तदान केवल एक सामाजिक जिम्मेवारी मात्र होईन, मानवताको महान अभिव्यक्ति पनि हो।

रक्तदान महादान! ❤️🩸​यूनाईटेड मिसन अस्पताल तानसेनका अस्पताल निर्देशक डा. रचेल कारख ज्यूले रक्तदान गरी अमूल्य योगदान पुर्‍...
25/07/2026

रक्तदान महादान! ❤️🩸

​यूनाईटेड मिसन अस्पताल तानसेनका अस्पताल निर्देशक डा. रचेल कारख ज्यूले रक्तदान गरी अमूल्य योगदान पुर्‍याउनुभएको छ।

यसरी रक्तदान कार्यमा स्वयं सहभागी भई जीवन बचाउने मानवीय कार्यमा प्रेरित गर्नुभएकोमा डा. रचेल कारख ज्यू प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।

​"रक्तदान केवल एक सामाजिक जिम्मेवारी मात्र होइन, मानवताको महान अभिव्यक्ति पनि हो।"

𝐀 𝐫𝐨𝐲𝐚𝐥 𝐡𝐨𝐧𝐨𝐮𝐫 𝐟𝐨𝐫 𝐬𝐞𝐫𝐯𝐢𝐜𝐞 𝐭𝐨 𝐡𝐞𝐚𝐥𝐭𝐡𝐜𝐚𝐫𝐞! We are delighted to share that Dr Rachel Karrach, Director of United Mission H...
17/07/2026

𝐀 𝐫𝐨𝐲𝐚𝐥 𝐡𝐨𝐧𝐨𝐮𝐫 𝐟𝐨𝐫 𝐬𝐞𝐫𝐯𝐢𝐜𝐞 𝐭𝐨 𝐡𝐞𝐚𝐥𝐭𝐡𝐜𝐚𝐫𝐞!

We are delighted to share that Dr Rachel Karrach, Director of United Mission Hospital Tansen, received the Officer of the Order of the British Empire (OBE) Award for her service to Healthcare in Nepal.

Presented by His Majesty King Charles III in England, the OBE is one of UK’s highest honours, recognising individuals who have made a lasting impact on their communities and professions.

Congratulations, Dr Karrach, on this remarkable and well-deserved achievement!

Final result published for the post of Staff Nurse.
06/07/2026

Final result published for the post of Staff Nurse.

केही दिनदेखि तानसेन नगरपालिका वडा नं १ भुसलडाँडामा अन्दाजी ६५ वर्षका गुल्मी घर बताएका  र हाल बोल्न नसक्ने सिकिस्त अवस्था...
30/06/2026

केही दिनदेखि तानसेन नगरपालिका वडा नं १ भुसलडाँडामा अन्दाजी ६५ वर्षका गुल्मी घर बताएका र हाल बोल्न नसक्ने सिकिस्त अवस्थाका वृद्ध बेवारिसे व्यक्तिलाई प्रतिक्षालयबाट स्थानीय बासिन्दा तथा प्रहरीको सहयोगमा मिति २०८३ साल असार १३ गते उद्धार गरी युनाईटेड मिसन अस्पताल तानसेनको एच. डी. यू. बेड नम्बर १ मा भर्ना गरी उपचार भइरहेकोले उहाँको परिवार वा आफन्तहरूले यस अस्पतालमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। साथै निजलाई अस्पतालको गरिब बिरामी उपचार कोष मार्फत नि:शुल्क उपचार भइरहेको व्यहोरा जानकारी गराइन्छ।
सम्पर्क ठेगाना: युनाईटेड मिसन अस्पताल तानसेन फोन नं. ०७५-५२०१११

कर्मचारी आवश्यकता सम्बन्धी सूचना!
23/06/2026

कर्मचारी आवश्यकता सम्बन्धी सूचना!

कर्मचारी आवश्यकता सम्बन्धी सूचना!
21/06/2026

कर्मचारी आवश्यकता सम्बन्धी सूचना!

Address

Bhusaldanda
Tansen

Alerts

Be the first to know and let us send you an email when United Mission Hospital Tansen - यूनाईटेड मिसन अस्पताल तानसेन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category