13/04/2026
सूचना
Grace Physio & Manual Therapy Center नयाँ वर्ष २०८३ तथा बिस्का जात्राको शुभ अवसरमा ३ दिन (चैत्र ३०, वैशाख १ र २) बन्द रहने जानकारी गराइन्छ।
केन्द्र वैशाख ३ गतेदेखि नियमित समय अनुसार पुनः सञ्चालन हुनेछ।
यहाँहरूको निरन्तर विश्वासका लागि धन्यवाद।
नयाँ वर्षको हार्दिक शुभकामना।
— Grace Physio & Manual Therapy Center
Contact : 01-5912125 /984-0127724