02/08/2026
विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिकको आरोहणका क्रममा हिमपहिरोमा विश्व विख्यात आरोही निर्मल पुर्जा (निम्स दाइ) लगायत नेपाली आरोहीहरू पुरबहादुर गुरुङ (युक्ता), किली पेम्बा शेर्पा, निमा शेर्पा, ग्यालु शेर्पा, नावाङ थिन्डु शेर्पा तथा विभिन्न देशका आरोहीहरू नधिरा अल हार्थी (ओमान), म्यालोरी गाइस (अमेरिका), सोहेल साखी (पाकिस्तान) र वाङ झोङ (चीन) को दुःखद निधनको समाचारले स्तब्ध बनाएको छ। सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तहरूमा गहिरो समवेदना प्रकट गर्दछु।
भावपूर्ण श्रद्धाञ्जली !
Rest in peace, and the six mountaineers.
Your life was defined by perseverance, courage, and an unwavering belief in your dreams, even when others said they were impossible. Time and again, you proved that the strength of the human mind and spirit can overcome extraordinary challenges. You inspired the world to believe that anything is possible.
Rest in eternal peace, brother. In one lifetime, you achieved what many could not accomplish in several.
Thank you for everything you gave to the world. Your courage, humility, and determination have left an enduring legacy that will continue to inspire generations to come.