Sathi Polyclinic

Call Directions Contact the practice

Sathi Polyclinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sathi Polyclinic, Dermatologist, Tulsipur.

Welcome to Sathi Polyclinic Pvt.Ltd
Derma & Asthetic
Consultant Physician
Orthocenter,
ENT Specialist,
Consultant Gynecologist
Tulsipur 05 Ga Line Dang
Phone No: 082-523533,9847943373,9847947825

21/07/2026

यही मिति २०८३ साउन ०८ गते शुक्रबारका दिन डा.राम कृष्ण गिरी 'युरिक एसिड, वाथ तथा प्रतिरक्षा रोग विशेषज्ञ साथी पोलिक्लिनिक तुलसीपुर, दाङमा चेक जाँचका लागी आउने हुने भएकाले समन्धित समस्या भएका बिरामीहरु सम्पर्क गर्नु होला |
☎️ : ०८२-५२३५३३,९८४७९४७८२५,९८१३६२७४७४
📍तुल्सिपुर ५ ( ग) लाइन दङ्ग नबिल बैंक अगाडि

13/07/2026

गाउट (Gout), युरिक एसिडबाट हुने वाथ, arthritis को एक प्रकार हो। यो जोर्नीमा यूरेट स्फटिक (urate crystals) को जम्मा हुनाले हुन्छ। गाउटले अचानक आक्रमण गर्न सक्छ। प्राय: मध्य रातमा बुढी औंलामा आगो लागे जसरी ब्यूँझाउछ। प्रभावित जोर्नी तातो, सुन्निने र यति कोमल हुन्छ कि यसमा तन्नाको वजन पनि असहनीय लाग्छ।

लक्षणहरू :
✅ गाउटले सामान्यतया ठुलो औंलालाई असर गरे पनि यो कुनै पनि जोर्नीमा हुन सक्छ। अन्य प्रभावित जोर्नीमा, घुँडा, गोलिगाँठा, कुहिनो, नाडी र औंलाहरु हुन्। शुरूको ४ देखि १२ घण्टा भित्र दुखाई सब भन्दा धेरै हुन्छ र १ वा २ हप्ता सम्म रहन सक्छ।
✅ प्रभावित जोर्नी सुन्निने, कोमल, न्यानो र रातो हुन्छ। जोर्नी माथिको छाला रातो वा बैजनी, कस्सिएको र चम्किलो हुन्छ।
✅ प्रभावित जोर्नी पुर्ण गतिमा चल्न असमर्थ हुन्छ।
✅ टोफाई (tophi)। छालामा युरेट स्फटिकको जम्मा भएर बनेको कडा थुप्रो।
#वाथ #बाथ

07/07/2026

वरिष्ठ नशा, टाउको तथा मानसिक रोग विशेषज्ञ डा. नविन लेखक MBBS, MD Psychiatry Psychiatrist यस साथी पोलिक्लिनिकमा २०८३ असार २६ गते शुक्रबार चेकजाँच हुने भएकाले सम्बन्धित समस्या भएका बिरामी सम्पर्क गर्नु होला ।
बिरामीहरुले अग्रिम नाम दर्ताको लागि सम्पर्कगर्नुहोला।साथी पोलिक्लिनिक प्रा.लि., तुलसीपुर-5, दाङ्ग ०८२-५२३५३३९,८४७९४७८२५

23/06/2026

यही मिति २०८३ असार १२ गते शुक्रबार दिन डा.राम कृष्ण गिरी 'युरिक एसिड, वाथ तथा प्रतिरक्षा रोग विशेषज्ञ साथी पोलिक्लिनिक तुलसीपुर, दाङमा चेक जाँचका लागी आउने हुने भएकाले समन्धित समस्या भएका बिरामीहरु सम्पर्क गर्नु होला |
☎️ : ०८२-५२३५३३,९८४७९४७८२५,९८१३६२७४७४
📍तुल्सिपुर ५ ( ग) लाइन दङ्ग नबिल बैंक अगाडि

09/06/2026

वरिष्ठ नशा, टाउको तथा मानसिक रोग विशेषज्ञ डा. नविन लेखक MBBS, MD Psychiatry Psychiatrist यस साथी पोलिक्लिनिकमा २०८३ जेठ २९ गते शुक्रबार चेकजाँच हुने भएकाले सम्बन्धित समस्या भएका बिरामी सम्पर्क गर्नु होला ।
बिरामीहरुले अग्रिम नाम दर्ताको लागि सम्पर्कगर्नुहोला।साथी पोलिक्लिनिक प्रा.लि., तुलसीपुर-5, दाङ्ग ०८२-५२३५३३९,८४७९४७८२५

19/05/2026

यही मिति २०८३ जेठ ९ गते शनिबार दिन मणिपाल शिक्षण अस्पतालका पूर्व विभागीय प्रमुख डा.राम कृष्ण गिरी 'युरिक एसिड, वाथ तथा प्रतिरक्षा रोग विशेषज्ञ साथी पोलिक्लिनिक तुलसीपुर, दाङमा चेक जाँचका लागी आउने हुने भएकाले समन्धित समस्या भएका बिरामीहरु सम्पर्क गर्नु होला |
☎️ : ०८२-५२३५३३,९८४७९४७८२५,९८१३६२७४७४
📍तुल्सिपुर ५ ( ग) लाइन दङ्ग नबिल बैंक अगाडि

05/05/2026

वरिष्ठ नशा, टाउको तथा मानसिक रोग विशेषज्ञ डा. नविन लेखक MBBS, MD Psychiatry Psychiatrist यस साथी पोलिक्लिनिकमा २०८३ बैशाख २५ गते शुक्रबार चेकजाँच हुने भएकाले सम्बन्धित समस्या भएका बिरामी सम्पर्क गर्नु होला ।
बिरामीहरुले अग्रिम नाम दर्ताको लागि सम्पर्कगर्नुहोला।साथी पोलिक्लिनिक प्रा.लि., तुलसीपुर-5, दाङ्ग ०८२-५२३५३३९,८४७९४७८२५

03/05/2026

वरिष्ठ छाला, यौन, कुष्ठरोग तथा सौन्दर्य रोग विशेषज्ञ साथी पोलिक्लिनिक तुलसीपुर, दाङमा छाला समन्धित समस्या भएका बिरामीहरु सम्पर्क गर्नु होला |
फोन नम्बर .:०८२-५२३५३३,९८४७९४७८२५

26/04/2026

तपाई हाम्रै शहर तुलसीपुर-०५ "ग" लाईन, दाङमा गुणस्तरीय स्वास्थ्य सेवा सहित साथी पोलिक्लिनिक प्रा.लि. मा विशेषज्ञ सेवा निरन्तर सञ्चालन भईरहेको सहर्ष जानकारी गराउँदछौं ।
✅वरिष्ठ छाला, यौन, कुष्ठरोग तथा सौन्दर्य विशेषज्ञ
✅वरिष्ठ सुगर, ब्लडप्रेसर, मृगौला, दम, थाइराइड रोग विशेषज
✅वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ
✅ वरिष्ठ रेडियोलोजिस्ट द्वारा भिडियो X-Ray सेवा
✅General and Laparoscopic Surgen
✅ वरिष्ठ नाक, कान, घँटी रोग विशेषज्ञ
प्रत्येक दिन साथि पोलिकिल्निक तुलसिपुर ०५ "ग" लाइन दाङ (नविल बैकको अगाडि)
डा. भेट्ने समयः
बिहानः ७:३० देखि ९:००बजे सम्म
दिउसोः २:०० देखि ६:०० बजे सम्म

22/04/2026

यही मिति २०८३ बैशाख १२ गते शनिबारका दिन मणिपाल शिक्षण अस्पतालका पूर्व विभागीय प्रमुख डा.राम कृष्ण गिरी 'युरिक एसिड, वाथ तथा प्रतिरक्षा रोग विशेषज्ञ साथी पोलिक्लिनिक तुलसीपुर, दाङमा चेक जाँचका लागी आउने हुने भएकाले समन्धित समस्या भएका बिरामीहरु सम्पर्क गर्नु होला |
फोन नम्बर .:०८२-५२३५३३,९८४७९४७८२५,९८१३६२७४७४

Address

Tulsipur

Opening Hours

Monday 06:00 - 22:00
Tuesday 06:00 - 22:00
Wednesday 06:00 - 22:00
Thursday 06:00 - 22:00
Friday 06:00 - 22:00
Saturday 06:00 - 22:00
Sunday 06:00 - 22:00

Telephone

+97782523533

Website

Alerts

Be the first to know and let us send you an email when Sathi Polyclinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sathi Polyclinic:

Shortcuts

Share

Category