Tulsi Hospital Pvt.Ltd

Tulsi Hospital Pvt.Ltd Children's Hospital with 24 hour Emergency services by Consultant Pediatrician . Providing free medical treatment and support for those individuals in need .
(2)

We organize free health camps across communities bringing quality care to every doorstep.

27/05/2026

सामुदायिक जुम्बा... तुल्सीपुरबासी को स्वस्थ रहने अभियान!!!" नाच्यो हाँस्यो बाँच्यो"

26/05/2026

बिहानै उठेर हिँड्यो साथी हो... दाङको थारुगाउँ पनि जाग्यो है।

26/05/2026

गाउँघरको विश्वास वा अन्धविश्वास...???

26/05/2026

नारी आमा हुन्, हजुरआमा हुन् , जीवनसाथी पनि!!!पुरुषको सफलतामा नारीको पर्दा पछाडि ठूलो भूमिका हुन्छ। यो गीत जीवन साथीको वियोगमा गाइएको भावपूर्ण प्रस्तुति हो।

शिशुहरूको दाँत आउँदा घरेलु उपचार के गर्न सकिन्छ? शिशुहरूले हरियो दिशा किन गर्दछन्? दाँत आउँदा आउँदा ग्रेप वाटर दिनुपर्छ ...
24/05/2026

शिशुहरूको दाँत आउँदा घरेलु उपचार के गर्न सकिन्छ? शिशुहरूले हरियो दिशा किन गर्दछन्? दाँत आउँदा आउँदा ग्रेप वाटर दिनुपर्छ त?

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

24/05/2026

शिशुको नाकबाट निक्लिएको असाधारण डल्लो...

24/05/2026

गाउँको माया...

24/05/2026

दाङ लगायत छिमेकी जिल्लामा बढेको अत्यधिक गर्मीबाट बच्न निम्न सावधानीहरू अपनाउनुहोला!!!
• अत्यावश्यक काम बाहेक दिउँसो घाममा ननिस्कने।
• प्रशस्त मात्रामा पानी, झोल पदार्थ तथा थोरै बिरे नुन राखेर जुस पिउने।
• हल्का, पातलो र पुरा बहुला भएको सुती कपडा लगाउने।
• बाहिर निस्कँदा टोपी, छाता वा सनग्लास प्रयोग गर्ने।
• धेरै गर्मी हुने ठाउँमा लामो समय नबस्ने।
• बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष ध्यान दिने।
• बासी तथा धेरै मसालेदार खानेकुरा नखाने।
• घरभित्र हावा चल्ने वातावरण बनाउने र सकेसम्म चिसो ठाउँमा बस्ने।
• शरीर अत्यधिक तात्ने, टाउको दुख्ने, चक्कर लाग्ने वा बेहोस हुने लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
• खेतबारी वा बाहिरी काम गर्नेहरूले बीच–बीचमा आराम गर्ने र पानी पिउने ।
वर्षायाम सुरु नहुँदै अहिले बजारमा आएका बेमौसमी फलफुल आप लिची जस्ता फलफुलहरू नखाइदिनुहोला।

24/05/2026

दाङ लगायत छिमेकी जिल्लामा बढेको अत्यधिक गर्मीबाट बच्न निम्न सावधानीहरू अपनाउनुहोला!!!
• अत्यावश्यक काम बाहेक दिउँसो घाममा ननिस्कने।
• प्रशस्त मात्रामा पानी, झोल पदार्थ तथा थोरै बिरे नुन राखेर जुस पिउने।
• हल्का, पातलो र पुरा बहुला भएको सुती कपडा लगाउने।
• बाहिर निस्कँदा टोपी, छाता वा सनग्लास प्रयोग गर्ने।
• धेरै गर्मी हुने ठाउँमा लामो समय नबस्ने।
• बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष ध्यान दिने।
• बासी तथा धेरै मसालेदार खानेकुरा नखाने।
• घरभित्र हावा चल्ने वातावरण बनाउने र सकेसम्म चिसो ठाउँमा बस्ने।
• शरीर अत्यधिक तात्ने, टाउको दुख्ने, चक्कर लाग्ने वा बेहोस हुने लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
• खेतबारी वा बाहिरी काम गर्नेहरूले बीच–बीचमा आराम गर्ने र पानी पिउने ।

Address

Naminagar 5
Tulsipur
22412

Alerts

Be the first to know and let us send you an email when Tulsi Hospital Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Tulsi Hospital Pvt.Ltd:

Share

Category