08/27/2026
Help Post
गोसाइँकुण्ड पदयात्राको क्रममा फर्पिङ निवासी प्रदिप श्रेष्ठ (मोबाइल: ९८५११०८०६७) हिजोदेखि हराउनुभएको छ। यदि उहाँलाई कतै देख्नुभएमा वा उहाँको बारेमा कुनै जानकारी प्राप्त भएमा कृपया तुरुन्तै परिवारको सम्पर्क नम्बर ९८४१३८२६३१ मा खबर गरिदिनुहुन वा यो पोस्ट शेयर गरेर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ।