Sundar Pharmacy

  • Home
  • Sundar Pharmacy

Sundar Pharmacy Complete Solution to your health problem.

07/09/2026

सबैले एकपटक अनिवार्य रुपमा पढाै 🙏✨
औषधि किन्दा एकपटक सोचौँ, जाँचौँ अनि मात्र सेवन गरौँ।
यो कुरा मैले केवल सुनेर लेखेको होइन। Patient care को क्रममा बिरामीको घरमा पुग्दा औषधि चेक गर्दा आफ्नै आँखाले देखेपछि यो कुरा सबैसँग साझा गर्न मन लाग्यो। तस्बिरमा देखिएका यि औषधि दिनमा ३ पटक खानु भनेर दिएको रहेछ ,
के यो औषधी दिनमा 3 पटक खान मिल्छ त ??
औषधि सामान्य सामान होइन, यो सिधै मानिसको स्वास्थ्य र जीवनसँग जोडिएको विषय हो। त्यसैले फार्मेसीबाट औषधि लिँदा “फार्मेसी हो, दिएको औषधि सही नै होला” भनेर मात्र भर नपरौँ।
👉 फार्मेसीमा Registered Pharmacist / Assistant pharmacist हुनुहुन्छ कि हुनुहुन्न, ध्यान दिनुहोस्।
👉 आफूले मागेको वा चिकित्सकले लेखिदिएको सही औषधि नै हो कि होइन जाँच गर्नुहोस्।
👉 औषधिको नाम, composition, strength र expiry date हेर्नुहोस्।
👉 औषधि कसरी र कति पटक प्रयोग गर्ने भन्ने कुरा योग्य स्वास्थ्यकर्मीबाट बुझेर मात्र सेवन गरौँ।
एउटा गलत औषधिले बिरामीलाई थप समस्या दिन सक्छ, तर एउटा सानो सावधानीले ठूलो जोखिम रोक्न सक्छ।
त्यसैले फार्मेसीको बोर्ड मात्र होइन, त्यहाँ योग्य Pharmacist को उपस्थितिमा औषधि दिइँदैछ कि छैन भन्ने कुरा पनि याद गरौँ।

Send a message to learn more

16/08/2026

#बिना पढाई सेतो अप्रोन,घाटीमा आला(stethoscope) भिर्दैमा डाक्टर भइदैन,👨‍⚕️

औषधि पसल (pharmacy) मा बसेर 2-4वटा औषधिको ब्रान्ड कण्ठ पार्दैमा जो कोहि pharmacist होइदैन!
#चेतना भया👍️

Send a message to learn more

28/06/2026
07/06/2026

BEING PHARMACIST I RECOMMEND YOU NOT TO USE ACILOC [RANITINE] FOR GASTRIC..THIS DRUG HAS SHOWN CARCINOGENIC effect in research....

Send a message to learn more

15%discount ma gastric ko medicine for a limited time
05/04/2026

15%discount ma gastric ko medicine for a limited time

30/12/2025

गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

Send a message to learn more

12/11/2025

Shilajit capsule available in pharmacy..limited stock

Only at 499...best for premature ej*******on ,,share with your friends
15/05/2025

Only at 499...best for premature ej*******on ,,share with your friends

15/02/2025

नमस्कार तथा शुभ बिहानी।हामी सबै काे दिन शुभ रहोस्।।।

17/01/2025

La hai digital pressure machine ma check garni haru yeta hernus

Address

Bhalwari Pachim

32907

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 12:00 - 20:00
Sunday 08:00 - 20:00

Telephone

+9779840619030

Website

Alerts

Be the first to know and let us send you an email when Sundar Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sundar Pharmacy:

Shortcuts

  • Want your practice to be the top-listed Clinic?

Share