शुभ स्वस्तिक हस्पिटल प्रा. लि. Subha Swostik Hospital

  • Home
  • शुभ स्वस्तिक हस्पिटल प्रा. लि. Subha Swostik Hospital

शुभ स्वस्तिक हस्पिटल प्रा. लि. Subha Swostik Hospital Subha Swostik Hospital is opened for your service. With the moto of 'Health for All'.

🎓 ६ महिनाको विशेष फेलोसिप सफलतापूर्वक सम्पन्न! 🎓🏥 शुभ स्वस्तिक हस्पिटल प्रा. लि.बर्दिबास–१४, महोत्तरीहाम्रा सम्माननीयDr....
11/09/2026

🎓 ६ महिनाको विशेष फेलोसिप सफलतापूर्वक सम्पन्न! 🎓
🏥 शुभ स्वस्तिक हस्पिटल प्रा. लि.
बर्दिबास–१४, महोत्तरी
हाम्रा सम्माननीय
Dr. Abhishek Ranjan, MS Orthopaedics
Orthopaedic Surgeon
ले Paras HMRI Hospital, Patna मा
Arthroscopy, Sports Medicine & Advanced Trauma विषयमा ६ महिनाको Fellowship सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना। 🎉
यस महत्वपूर्ण प्रशिक्षण अवधिमा अनुभवी Mentor
Dr. John Mukhopadhaya
तथा
Dr. Arvind Prasad Gupta
बाट प्राप्त आधुनिक ज्ञान, सीप र व्यावहारिक अनुभवलाई अब आफ्नै कार्यस्थलमा फर्किएर समुदायको सेवामा समर्पित गर्ने प्रतिबद्धतासहित डा. अभिषेक रञ्जन पुनः सेवामा फर्किनुभएको छ।
🦴 अब अझ नयाँ ऊर्जा र विशेषज्ञ सीपका साथ
Arthroscopy | Sports Medicine | Advanced Trauma | Orthopaedic Care
आफ्नै समुदायमा आधुनिक, गुणस्तरीय र विशेषज्ञ Orthopaedic सेवा विस्तार गर्ने शुभ स्वस्तिक हस्पिटलको निरन्तर प्रतिबद्धता।
New Skills. New Energy. Better Orthopaedic Care. ❤️
📍 शुभ स्वस्तिक हस्पिटल प्रा. लि.
बर्दिबास–१४, महोत्तरी
📞 044-550255
“अब बर्दिबासमै Arthroscopy, Sports Medicine & Advanced Trauma सेवा — नयाँ सीप र नयाँ ऊर्जासहित Dr. Abhishek Ranjan, MS Orthopaedics”

कुशे औँशी को शुभकामना।
11/09/2026

कुशे औँशी को शुभकामना।

🎉🥳 Happy Birthday, Radhika! 🎂🎈Wishing a very talented, dedicated, and compassionate nurse a wonderful birthday! 💐✨ Your ...
10/09/2026

🎉🥳 Happy Birthday, Radhika! 🎂🎈

Wishing a very talented, dedicated, and compassionate nurse a wonderful birthday! 💐✨ Your skills, kindness, and positive energy make a real difference to everyone around you.

May this new year of your life bring you happiness, success, good health, and countless beautiful moments. Keep shining and inspiring! 🌟

Happy Birthday once again, Radhika! 🎂🥳❤️

बरिष्ठ मुटुरोग विशेषज्ञ डा. सतिश कुमार सिंह अब शुभ स्वस्तिक हस्पिटलमा!सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी, काठ...
08/09/2026

बरिष्ठ मुटुरोग विशेषज्ञ डा. सतिश कुमार सिंह अब शुभ स्वस्तिक हस्पिटलमा!

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी, काठमाडौँबाट
डा. सतिश कुमार सिंह (MD, Cardiology)
को विशेषज्ञ मुटुरोग सेवा तथा परामर्श उपलब्ध हुँदैछ।

मिती: २०८३/०५/२७ गते, शनिबार
वा हरेक महिनाको अन्तिम शनिबार
स्थान: शुभ स्वस्तिक हस्पिटल प्रा. लि., बर्दिबास, महोत्तरी

उपलब्ध सेवाहरू:
• मुटुरोगको विशेषज्ञ परामर्श तथा जाँच
• ECHO (मुटुको इको)
• ECG (इलेक्ट्रोकार्डियोग्राम)
• मुटुसम्बन्धी रोगको आवश्यक परामर्श

📞 सम्पर्क: ०४४-५५०२५५, ९८१२००३४८४

“गुणस्तरीय स्वास्थ्य सेवा, हाम्रो प्रतिबद्धता” 💙

#मुटुरोग #मुटुकोस्वास्थ्य

Wishing you a wonderful and relaxing holiday, Doctor Ritu! 🌸May this special time bring you peace, happiness, and plenty...
07/09/2026

Wishing you a wonderful and relaxing holiday, Doctor Ritu! 🌸
May this special time bring you peace, happiness, and plenty of beautiful moments as you prepare to welcome your little one. 👶❤️

Take good care of yourself, get plenty of rest, and enjoy this precious journey of motherhood. Wishing you and your upcoming little one a good health, happiness, and countless blessings. 💐✨

कर्मचारी आवश्यकता !ईच्छुक उम्मेदवारले दिइएको नम्बर तथा ईमेल मार्फत सम्पर्क गर्न सक्नुहुनेछ छ।044-5502559801681822 (Admin...
07/09/2026

कर्मचारी आवश्यकता !
ईच्छुक उम्मेदवारले दिइएको नम्बर तथा ईमेल मार्फत सम्पर्क गर्न सक्नुहुनेछ छ।

044-550255
9801681822 (Admin)
[email protected]

स्वस्थ दाँत, सुन्दर मुस्कान! ✨        ​दाँत दुख्ने, किराले खाने, गिजाबाट रगत आउने, मुख गन्हाउने वा बाङ्गो-टिङ्गो दाँतको ...
07/09/2026

स्वस्थ दाँत, सुन्दर मुस्कान! ✨
​दाँत दुख्ने, किराले खाने, गिजाबाट रगत आउने, मुख गन्हाउने वा बाङ्गो-टिङ्गो दाँतको समस्याले सताइरहेको छ?
​अब दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचारका लागि बाहिर जानु पर्दैन। शुभ स्वस्तिक हस्पिटल प्रा. लि., बर्दिबासमा अत्याधुनिक प्रविधि तथा अनुभवी विशेषज्ञ डेन्टल सर्जनहरूद्वारा भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध छ।
# # # #​हाम्रा प्रमुख डेन्टल सेवाहरू:
१.​दाँतको फोहोर तथा टाट सफा गर्ने (Scaling & Polishing)
२.​अत्याधुनिक प्रविधिबाट नदुखाई दाँत जोगाउने उपचार (Root Canal Treatment - RCT)
३.​किराले खाएको दाँत भर्ने (Laser / Composite Tooth-Colored Filling)
४.​कृत्रिम दाँत, क्याप तथा स्थायी दाँत प्रत्यारोपण (Crown, Bridge & Dental Implant)
५.​बाङ्गो-टिङ्गो दाँत मिलाउने सेवा (Braces / Clear Aligners)
६.​नदुखाई दाँत तथा बुद्धिबंगारा निकाल्ने सेवा (Painless Extraction & Minor Oral Surgery)
७.​डिजिटल एक्स-रे (RVG / Digital X-Ray) प्रविधि
८.​बालबालिकाको दाँत सम्बन्धी सम्पूर्ण उपचार
# # #​हाम्रो विशेषता:
पूर्ण रूपमा संक्रमणरहित (Sterilized) उपकरण, सुरक्षित वातावरण र सुलभ शुल्कमा विशेषज्ञ परामर्श।
​आजै आफ्नो अपोइन्टमेन्ट बुक गरी स्वस्थ र चम्किलो मुस्कान पाउनुहोस्!
​📍 स्थान: शुभ स्वस्तिक हस्पिटल प्रा. लि., बर्दिबास
📞 सम्पर्क: ०४४-५५०२५५

04/09/2026

Your satisfaction is our priority 💖

❤️ कृष्ण जन्माष्टमी को सबैमा शुभकामना ❤️
03/09/2026

❤️ कृष्ण जन्माष्टमी को सबैमा शुभकामना ❤️

🩺 बरिष्ठ सुगर तथा थाईराइड रोग विशेषज्ञको विशेष सेवा अब शुभ स्वस्तिक हस्पिटलमा!डा. राजीव यादव (MD, Endocrinology)सुगर (मध...
31/08/2026

🩺 बरिष्ठ सुगर तथा थाईराइड रोग विशेषज्ञको विशेष सेवा अब शुभ स्वस्तिक हस्पिटलमा!

डा. राजीव यादव (MD, Endocrinology)
सुगर (मधुमेह), थाईराइड तथा विभिन्न हर्मोनसम्बन्धी रोगहरूको विशेषज्ञ परामर्श तथा उपचार।

📅 विशेष भेटघाट: यहि मिति २०८३/०५/२० गते, शनिबार
🔄 वा हरेक महिनाको तेस्रो शनिबार

📍 स्थान: शुभ स्वस्तिक हस्पिटल प्रा. लि.
बर्दिबास, महोत्तरी

📞 सम्पर्क/अपोइन्टमेन्ट:
०४४-५५०२५५
९८१२००३४८४

समयमै विशेषज्ञको परामर्श लिनुहोस्, स्वस्थ जीवनतर्फ एक कदम अघि बढ्नुहोस्। 💙

#स्वस्थजीवन #सुगर #थाईराइड #विशेषज्ञसेवा

Address

Main Road Bardibas

Alerts

Be the first to know and let us send you an email when शुभ स्वस्तिक हस्पिटल प्रा. लि. Subha Swostik Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your practice to be the top-listed Clinic?

Share