22/11/2026
कल कारखाना मा काम गर्ने व्यक्ति हरूमा सुर्तीजन्य पदार्थ निरुत्साहन काे अर्को प्रयास।
सोही कार्यक्रममा Oral Cancer सम्बन्धी चेतनामुलाक ब्यानर Fujima group का सिइओ लाइ हस्तान्तरण गरियो जसले त्यहाँका कामदार हरु लाइ केही हद सम्म सुर्तीजन्य पदार्थ सेवन त्याग्न तथा अरूलाई नि प्रोत्साहान गर्न प्रेरणा दिनेछ भन्ने विश्वास हामीले लिएका छौ।