16/07/2026
कर्मचारी आवश्यकता
लाइफ गार्ड अस्पताल प्रा. लि., बरगाछी, विराटनगर–५ मा BMLT पदका लागि कर्मचारी आवश्यकता रहेको छ।
इच्छुक उम्मेदवारहरूले आफ्नो CV अस्पताल प्रशासनमा बुझाउन अनुरोध गरिन्छ।
📞 सम्पर्क: ०२१–४६४१७७
📧 इमेल: [email protected]