Birat Medical College Teaching Hospital

Birat Medical College Teaching Hospital "Your Care Partner: BMC Teaching Hospital - Since 2014, offering multispecialty & cancer treatment."
(2)

09/08/2026

ओ.पि.डि.मा सबै भन्दा बढी राखिने जिज्ञाशा के हो?

साउन २२ र २३ गतेको बिबरण सहितBMCTH Updateपछिल्लो २४ घण्टाभित्रका उपचार सेवा —तथ्यसहित, पारदर्शी र प्रमाणिक।Birat Medical...
09/08/2026

साउन २२ र २३ गतेको बिबरण सहित
BMCTH Update
पछिल्लो २४ घण्टाभित्रका उपचार सेवा —
तथ्यसहित, पारदर्शी र प्रमाणिक।
Birat Medical College Teaching Hospital

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नका लागि मिति २०...
08/08/2026

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नका लागि मिति २०८३ साउन २२ गते शुक्रबार आयोजना गरिएको
CVC CARE AND ΜΑΙΝΤΕΝΑΝΟCE BUNDLE सम्बन्धी Workshop सफलतापूर्वक सम्पन्न भएको छ।

यस Workshop मा CVC (Central Venous Catheter) को परिचय, संरचना र प्रयोगका उद्देश्यहरू, CVC Insertion Bundle का मुख्य तत्त्वहरू जस्तै Hand Hygiene, Maximal Barrier Precautions, Chlorhexidine Skin Antisepsis, Optimal Site Selection र Daily Review को सही कार्यान्वयन, CVC Maintenance Bundle अन्तर्गत Dressing Change, Needleless Connector र Administration Set को सही व्यवस्थापन, CVC को Flushing र Locking Procedure को सही विधि, CLABSI (Central Line Associated Blood Stream Infection) का कारण, रोकथाम र व्यवस्थापन, CVC को दैनिक आवश्यकता समीक्षा (Daily Necessity Review) र अनावश्यक Line हटाउने निर्णय प्रक्रिया, CVC मा हुन सक्ने सम्भावित Complications जस्तै Infection, Thrombosis, Air Embolism र Occlusion को पहिचान र व्यवस्थापन तथा CVC Care सम्बन्धी सही Documentation र Reporting लगायतका महत्त्वपूर्ण विषयहरू समेटिएका थिए।

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा कार्यरत नर्स एजुकेटरहरूको समर्पित समूहले स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप, दक्षता र क्षमता अभिवृद्धि गर्ने यस्ता गुणस्तरीय तालिम तथा कार्यक्रमहरू निरन्तर र व्यवस्थित रूपमा सञ्चालन गर्दै आएको छ, जसले हस्पिटलको सेवा गुणस्तर उच्च बनाउन र आधुनिक स्वास्थ्य सेवा प्रदान गर्न महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

08/08/2026

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा कार्यरत कर्मचारीहरुको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नका लागि आयोजना गरिएको Needle Stick Injury Prevention तालिमको केही झलकहरु ।

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नका लागि २०८३ सा...
08/08/2026

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नका लागि २०८३ साउन २१ गते बिहीबार CNE (Continuing Nursing Education) Department ले आयोजना गरेको Magnesium Sulphate: indication, Administration, Management तालिम सम्पन्न भएको छ ।

यस तालिममा Magnesium Sulphate को परिचय, कार्यसिद्धान्त र महत्त्व, Magnesium Sulphate का Indications जस्तै Pre-eclampsia, Eclampsia र Preterm Labour रोकथाम, Magnesium Sulphate को Loading Dose र Maintenance Dose को सही Calculation र Administration विधि, IV र IM Route बाट Magnesium Sulphate दिने सही तरिका, Magnesium Sulphate Administration को क्रममा अनिवार्य Monitoring का मापदण्डहरू जस्तै Respiratory Rate, Urine Output, Deep Tendon Reflex र Oxygen Saturation, Magnesium Toxicity का लक्षणहरू जस्तै Respiratory Depression, Loss of Reflexes र Cardiac Arrest को तत्काल पहिचान, Magnesium Toxicity को Antidote जस्तै Calcium Gluconate को सही प्रयोग र Dosage, Magnesium Sulphate भएका बिरामीको विशेष Nursing Care र Monitoring तथा Magnesium Sulphate Administration सम्बन्धी सही Documentation र Reporting लगायतका महत्त्वपूर्ण विषयहरू समेटिएका थिए।

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा कार्यरत नर्स एजुकेटरहरूको समर्पित समूहले स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप, दक्षता र क्षमता अभिवृद्धि गर्ने यस्ता गुणस्तरीय तालिम तथा कार्यक्रमहरू निरन्तर र व्यवस्थित रूपमा सञ्चालन गर्दै आएको छ, जसले हस्पिटलको सेवा गुणस्तर उच्च बनाउन र आधुनिक स्वास्थ्य सेवा प्रदान गर्न महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

07/08/2026

१२ वर्षसम्मको पीडा... राहतमा बदलिएको छ।

कम्मरको नसा च्यापिएको समस्याका कारण वर्षौसम्म असह्य पीडा सहनुभएका डम्मर बहादुर विश्वकर्माले बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा सफल शल्यक्रियापछि फेरि सहज रूपमा हिँड्न सक्ने अवस्था प्राप्त गर्नुभएको छ।

समयमै सही निदान, अनुभवी विशेषज्ञ र आधुनिक उपचारले जीवनमा नयाँ आशा ल्याउन सक्छ।

07/08/2026

Step into the future of nursing education at Birat Medical College School of Nursing!

Now on the 5th floor of Birat Medical College Teaching Hospital, our School of Nursing offers well-equipped skill labs, professional faculty, and a supportive environment for hands-on learning and growth.

Hear from Associate Professor Indu Sah as she introduces you to the learning experience at BMC School of Nursing.

BMCTH Updateपछिल्लो २४ घण्टाभित्रका उपचार सेवा —तथ्यसहित, पारदर्शी र प्रमाणिक।Birat Medical College Teaching Hospital
07/08/2026

BMCTH Update
पछिल्लो २४ घण्टाभित्रका उपचार सेवा —
तथ्यसहित, पारदर्शी र प्रमाणिक।
Birat Medical College Teaching Hospital

07/08/2026

धेरैलाई फिजियोथेरापी भनेको हड्डी वा जोर्नीको उपचार मात्र हो भन्ने लाग्छ, यो धारणा कत्तिको सही हो?

आमाको दूध नै शिशुको पहिलो र सबैभन्दा अमूल्य उपहार हो।स्तनपानले शिशुलाई आवश्यक पोषण, रोगसँग लड्ने शक्ति र स्वस्थ भविष्य प...
07/08/2026

आमाको दूध नै शिशुको पहिलो र सबैभन्दा अमूल्य उपहार हो।

स्तनपानले शिशुलाई आवश्यक पोषण, रोगसँग लड्ने शक्ति र स्वस्थ भविष्य प्रदान गर्छ। साथै, आमाको स्वास्थ्य संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेल्छ।

विश्व स्तनपान सप्ताहको अवसरमा सबै आमाहरूलाई सुरक्षित, सफल र निरन्तर स्तनपानका लागि प्रेरित गरौं।

Address

Tankisinuwari
Biratnagar
GANGACHOWK

Alerts

Be the first to know and let us send you an email when Birat Medical College Teaching Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Birat Medical College Teaching Hospital:

Shortcuts

Share

Category