Sanvika Pharmacy

Sanvika Pharmacy आजको स्वास्थ्य, भोलिको भविष्य।
स्वस्थ खानपान, स्वस्थ जीवन।

Mass Hysteria (सामूहिक हिस्टेरिया) भनेको कुनै वास्तविक संक्रामक रोग वा विषाक्त पदार्थको कारण नभई, डर, तनाव, चिन्ता वा अफ...
05/08/2026

Mass Hysteria (सामूहिक हिस्टेरिया) भनेको कुनै वास्तविक संक्रामक रोग वा विषाक्त पदार्थको कारण नभई, डर, तनाव, चिन्ता वा अफवाहका कारण एउटै समूहका धेरै व्यक्तिहरूमा एकै प्रकारका शारीरिक वा मानसिक लक्षणहरू देखिने अवस्था हो। यसलाई Mass Psychogenic Illness (MPI) पनि भनिन्छ।

हृदयलाई रगत पुर्‍याउने कोरोनरी धमनी अचानक बन्द वा धेरै साँघुरो हुँदा हृदयको मांसपेशीमा पर्याप्त रगत र अक्सिजन पुग्न छोड्...
16/07/2026

हृदयलाई रगत पुर्‍याउने कोरोनरी धमनी अचानक बन्द वा धेरै साँघुरो हुँदा हृदयको मांसपेशीमा पर्याप्त रगत र अक्सिजन पुग्न छोड्छ। यसले हृदयको भागमा क्षति पुर्‍याउने अवस्थालाई हृदयाघात (Heart Attack) भनिन्छl

मधुमेह भनेको रगतमा चिनी (ग्लुकोज) को मात्रा सामान्यभन्दा बढी हुने दीर्घकालीन रोग हो। यो शरीरमा इन्सुलिन पर्याप्त नबन्ने ...
14/07/2026

मधुमेह भनेको रगतमा चिनी (ग्लुकोज) को मात्रा सामान्यभन्दा बढी हुने दीर्घकालीन रोग हो। यो शरीरमा इन्सुलिन पर्याप्त नबन्ने वा इन्सुलिनले राम्रोसँग काम नगर्दा हुन्छ। समयमै पहिचान, स्वस्थ जीवनशैली, नियमित व्यायाम, सन्तुलित आहार र चिकित्सकको सल्लाहअनुसार औषधि सेवनले मधुमेहलाई राम्रोसँग नियन्त्रण गर्न सकिन्छ।
#स्वास्थ्यसचेतना


Anil Cresth

Dengue 🦟🦟🦟
03/07/2026

Dengue 🦟🦟🦟

02/07/2026
02/07/2026


"म त घाममा बस्छु, मलाई भिटामिन D को कमी हुनै सक्दैन!"
के तपाईं पनि यस्तै लाग्छ ?
अचम्म लाग्न सक्छ, तर घाम प्रशस्त लाग्ने हाम्रो जस्तो देशमा पनि भिटामिन D को कमी धेरै मानिसमा पाइन्छ।
भिटामिन D लाई "Sunshine Vitamin" पनि भनिन्छ। तर व्यस्त जीवनशैली, धेरै समय घर वा कार्यालयभित्र बस्ने बानी, शरीर पूरै ढाक्ने कपडा, प्रदूषण तथा अन्य कारणले शरीरले पर्याप्त भिटामिन D बनाउन नसक्ने अवस्था आउन सक्छ।
* शरीरमा भिटामिन D को कमी हुँदा के के हुन्छ?
शरीरले सानो–सानो संकेत दिन थाल्छ जस्तै :
🔸 सधैं थकाइ लाग्ने
🔸 ढाड, कम्मर वा हड्डी दुख्ने
🔸 मांसपेशी कमजोर हुने
🔸 बारम्बार बिरामी पर्ने
🔸 घाउ निको हुन ढिलो हुने।
यी लक्षणहरूलाई हामी प्रायः "कामको थकान" भनेर बेवास्ता गर्छौं। तर कहिलेकाहीँ यसको कारण भिटामिन D को कमी पनि हुन सक्छ।
कसरी समाधान गर्ने तरिका ?
✔️ नियमित रूपमा सुरक्षित तरिकाले केही समय घाममा बस्ने।
✔️ अण्डा, बोसोयुक्त माछा, फोर्टिफाइड दूध तथा केही प्रकारका च्याउ सेवन गर्ने।
✔️ आवश्यक परे चिकित्सकको सल्लाहमा परीक्षण गराउने र मात्र सप्लिमेन्ट सेवन गर्ने।
⚠️ तर धेरै भिटामिन D खाँदा झन् राम्रो हुन्छ भन्ने सोच पनि गलत हो। आवश्यकता भन्दा बढी सप्लिमेन्टले शरीरलाई हानि पनि पुर्‍याउन सक्छ।
घाममा कति समय बस्नु हुन्छ ?
तपाईंले भिटामिन D को लेभल जाँच गराउनु भएको छ? यदि छ भने, कति छ ?



Anil Cresth

SEROFLO ROTACAP औषधिको नक्कली (Counterfeit) औषधि फेला परेको बारे अत्यन्त जरुरी सूचना - DDAAnil Cresth
24/06/2026

SEROFLO ROTACAP औषधिको नक्कली (Counterfeit) औषधि फेला परेको बारे अत्यन्त जरुरी सूचना - DDA
Anil Cresth

दाँतमा "किरा लागेको" भन्नाले वास्तवमा दाँतमा किरा हिँडेको होइन। मुखमा भएका ब्याक्टेरियाले चिनी वा मिठो खानेकुरा खाँदा एस...
23/06/2026

दाँतमा "किरा लागेको" भन्नाले वास्तवमा दाँतमा किरा हिँडेको होइन। मुखमा भएका ब्याक्टेरियाले चिनी वा मिठो खानेकुरा खाँदा एसिड बनाउँछन्। त्यो एसिडले दाँतको बाहिरी तह (Enamel) बिस्तारै गलाउँछ र प्वाल (Cavity) बनाउँछ। यसलाई नै दाँतमा किरा लागेको भनिन्छ।
#सचेतनाबढाऔं
#स्वास्थ्यसचेतना
#स्वास्थ्यसुरक्षा

10/06/2026

अब पिउदिन भो।😁😁😁😁😎😎😎

Address

Tripurasundari/07
Dhading

Telephone

+9779840537145

Website

Alerts

Be the first to know and let us send you an email when Sanvika Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sanvika Pharmacy:

Shortcuts

Share