Care At Home

Directions Website

Care At Home Our main objective is to provide better treatment to patients in a familiar environment.

We provide various health services along with home delivery of pharmacy and medical equipment.

🏠Care for Every Stage of Life— Right At Home!❤️From acute illness care and post-surgery recovery to chronic condition ma...
07/11/2026

🏠Care for Every Stage of Life— Right At Home!❤️

From acute illness care and post-surgery recovery to chronic condition management, elderly care, and family wellness, BookMyMedicare brings professional healthcare support to the comfort of your home.

✨ Personalized care
✨ Professional healthcare support
✨ Convenient home-based services
✨ Care you can trust, when you need it

📞 Call: 9761413724
Whatsapp: 9845274001
🌐 Website: www.careathomenepal.com
📍Nagarjun-01 Raniban, Kathmandu
Book your home healthcare today!

07/11/2026

अब घरमै उपलब्ध छ स्वास्थ हेरचाह सेवा 🏡


आफ्ना प्रियजनको स्वास्थ्य र हेरचाहका लागि अब टाढा जानु पर्दैन। Care At Home Health Care तपाईंको घरदैलोमै व्यावसायिक स्वास्थ्य सेवा लिएर आउँछ।

🩺 हाम्रा सेवाहरू:
✅ Nursing Care
✅ Caregiver Services
✅ Home Blood Sample Collection
✅ Dressing & IV Medication
✅ Physiotherapy
✅ Doctor Visit Services
✅ Elderly Care
✅ Medical Equipment Rental
➕ र अन्य धेरै सेवाहरू!

💚 किन Care At Home Health Care?
✔️ २४/७ सेवा सहयोग
✔️ तालिमप्राप्त स्वास्थ्यकर्मी
✔️ काठमाडौं उपत्यकाका १०,०००+ परिवारको विश्वास
✔️ घरमै सहज र भरपर्दो सेवा

📍नागार्जुन -०१ रानिवन , काठमाडौ

📞 सम्पर्क : 9761413724
Whatsapp: 9845274001
🌐 Website: www.careathomenepal.com

04/11/2026

📢 आकर्षक रोजगारीको अवसर!

हामीलाई घरायसी कामका लागि महिला कर्मचारी आवश्यक
🔹 तलब: रु. १८,०००/-
🔹 ड्युटी समय: बिहान ८ बजे–बेलुका ६ बजे
🔹 सुविधा: खाना खाजाको व्यवस्था
🔹 स्थान: बनस्थली , काठमाडौं
🏢 Care At Home Pvt. Ltd.
📞 सम्पर्क: 9761413724
9845274001
📍 कार्यालय: नागार्जुन–०१, रानीवन, काठमाडौं

29/10/2026

📢 कर्मचारी आवश्यकता!
Care At Home Pvt. Ltd. मा २ जना पुरुष Caregiver/CMA आवश्यक,
अनुभवी इच्छुक उम्मेदवारले Part-Time वा 24 Hours Home Care Job का लागि आजै सम्पर्क गर्नुहोस्।
📍 स्थान: काठमाडौं
Whatsapp: 9845274001
Call: 9761413724
🌐 www.careathomenepal.com

📢 कर्मचारी आवश्यकता!Care At Home Pvt. Ltd. मा २ जना पुरुष Caregiver/CMA आवश्यक। अनुभवी इच्छुक उम्मेदवारले Part-Time वा 2...
29/10/2026

📢 कर्मचारी आवश्यकता!

Care At Home Pvt. Ltd. मा २ जना पुरुष Caregiver/CMA आवश्यक। अनुभवी इच्छुक उम्मेदवारले Part-Time वा 24 Hours Home Care Job का लागि आजै सम्पर्क गर्नुहोस्।

📍 स्थान: काठमाडौं 📞 9845274001 / 9761413724 🌐 www.careathomenepal.com

25/10/2026

खान बस्न सुबिधा सहित २४ घन्टा वृद्ध आमाको हेरचाह को लागि काम गर्न चाहानुहुन्छ भने तल दिइएको नम्बरमा कल गर्नुहोला 🙏
लोकेसन: बुढानिलकन्ठ, काठमाडौ
📞 Call: 9761413724
Whatsapp: 9845274001
🌐 www.careathomenepal.com
📍Nagarjun-01 Raniban, Kathmandu

23/10/2026

🏡CARE AT HOME PVT. LTD. ❤️
तपाईंको परिवारको हेरचाह, हाम्रो जिम्मेवारी
आफ्ना प्रियजनको स्वास्थ्य, सुरक्षा र आरामका लागि अब घरमै पाउनुहोस् विश्वासिलो तथा व्यावसायिक हेरचाह सेवा। 👩‍⚕️🩺

✅ घरमै नर्सिङ तथा केयरगिभर सेवा
✅ ज्येष्ठ नागरिकको विशेष हेरचाह
✅ बिरामी तथा बेडरेस्टमा रहेका व्यक्तिको स्याहार
✅ आमा तथा नवजात शिशुको हेरचाह
✅ घरायसी कामदार तथा अन्य आवश्यक घरेलु सेवा

💚 माया, ममता र विश्वासका साथ — तपाईंको घर, हाम्रो सेवा!

📞 Call: 9761413724
📲 WhatsApp: 9845274001
🌐 Website: www.careathomenepal.com
📍 Address: Nagarjun-01, Raniban, Kathmandu

✨ Care At Home — Caring for Your Loved Ones, Right at Home! ✨

22/10/2026


हाम्रा अनुभवी नर्स र केयरगिभरद्वारा प्रदान गरिने नर्सिङ हेरचाह, सुत्केरी सेवा, क्यान्सर तथा राहतकारी हेरचाह, ल्याब सेवा, औषधि डेलिभरी, र उपकरण बहाल सेवा अब तपाईंको घरमै उपलब्ध! 🌸

📞 सम्पर्क : 9761413724
Whatsapp: 9845274001
🌐 Website: www.careathomenepal.com
📍नागार्जुन -०१ रानिवन , काठमाडौ


🙏🌺 बडादसैँ तथा विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🌺🙏माता दुर्गा भवानीको असीम कृपाले तपाईं तथा तपाईंको सम्पूर्ण परिवार...
17/10/2026

🙏🌺 बडादसैँ तथा विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🌺🙏

माता दुर्गा भवानीको असीम कृपाले तपाईं तथा तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगति छाइरहोस्। ❤️

सत्यको विजय र असत्यको अन्त्यको प्रतीक यस पावन पर्वले सबैको जीवनमा नयाँ आशा, उमङ्ग, प्रेम र सफलताको उज्यालो ल्याओस्। हरेक घरमा खुसी छाओस् र सबैको जीवन स्वस्थ, सुखी तथा समृद्ध बनोस्। 🌸🙏

हाम्रा सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दै, आगामी दिनहरूमा पनि तपाईंहरूको विश्वास र सेवाको अवसर प्राप्त भइरहोस् भन्ने कामना गर्दछौँ।

💐 CARE AT HOME PVT. LTD. 💐
Professional Health Home Care & House Maid Services

📞 सम्पर्क नम्बर:
☎️ 9845274001 | 9761413724

🏡 तपाईंको आफ्नै घरमा, माया र विश्वाससहितको व्यावसायिक हेरचाह💞💞

26/01/2026

के हजुरहरूको घरमा वृद्ध आमाबुबा हुनुहुन्छ वा परिवार सदस्य कोही बिरामी हुनुहुन्छ?
हजुरहरूको माया र हेरचाह चाहिने अवस्थामा हजुरहरुको समय छैन अब चिन्ता नलिनुहोस — Care At Home हजुरहरूसँगै छ।
घरमै बसेर:-
👵👴 वृद्ध आमाबुबाको
🏥 स्वास्थ्य सेवा,
💊 औषधि सहयोग,
🩺 नर्सिङ केयर
र 🤝 दैनिकी सहयोग
२४ घण्टा भरपर्दो सेवा।
हजुरहरूको सेवा गर्ने मौका मात्र दिनुहोस्,
हामी जिम्मेवारीपूर्वक सेवा गर्नेछौं।
📍 सेवा क्षेत्र: काठमाडौं, ललितपुर र भक्तपुर
📞 सम्पर्क:
[email protected]
984-5274001
9761413724
घरमै स्वास्थ्य सेवा, मनदेखि सेवा।🙏

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Care At Home posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Nearby clinics