24/08/2026
नि:शुल्क स्वास्थ्य शिविर FREE HEALTH CAMP
फ्रन्टलाइन अस्पतालको आयोजना तथा कालिका टोल सुधार समितिको सहकार्यमा निम्न मिती, समय र स्थानमा आयोजित नि:शुल्क स्वास्थ्य शिविर मा सम्पूर्ण महानुभावहरुलाई हार्दिक स्वागत गर्दछौं।
मिति : २०८३/०५/०९
समय : बिहान ८:०० देखि दिउँसो १ :०० सम्म
स्थान : कालिकास्थान, डिल्लीबजार काठमाडौं
फ्रन्टलाइन अस्पताल जहाँ स्वास्थ्य पाउँछ विश्वास र जीवन पाउँछ नयाँ आशा।
𝐅𝐨𝐫 𝐌𝐨𝐫𝐞 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧 :
👉Frontline Hospital
📍Old Baneswor, Kathmandu
☎ 01-5970132
🌐frontlinehospital.com.np