21/10/2026
निधारमा रातो टीका, कानमा जमरा, मनभरि आशीर्वाद र परिवारसँगै बिताएका अमूल्य पलहरू नै दशैंको वास्तविक खुसी हुन्। 🌺🙏
यो दशैंले सबैको जीवनमा प्रेम, सद्भाव, उत्तम स्वास्थ्य र असीमित समृद्धि ल्याओस्।
विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना!
📞 015320826, 9851154810, 9851154810
📧 [email protected]
🌐 www.okhati.com.np
Okhati Software