24/10/2026
धेरैले हाम्रो क्लिनिकको लोकेसन सोधिरहनुभएकोले यो भिडियोमार्फत जानकारी गराएको छु। 🙏
📍 काठमाडौं फिजियोथेरापी क्लिनिक प्रा.लि. लाजिम्पाट, काठमाडौं
यहाँहरूलाई फिजियोथेरापीसम्बन्धी कुनै समस्या भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।
यहाँहरूको माया, विश्वास र साथका लागि हार्दिक धन्यवाद। 🙏❤️