Nepal ENT Center

Nepal ENT Center Nepal ENT Center- Comprehensive Ear, Nose, and Throat Care Under One Roof with a highly skilled team.

04/09/2026

विमानमा यात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरू के-के हन्?

01/09/2026

तपाईंलाई पनि प्लेनमा यात्रा गर्दा समस्या आउँछ?

ENT विशेषज्ञद्वारा निःशुल्क OPD परामर्शकान, नाक वा घाँटीको समस्या बेवास्ता नगर्नुहोस्।नेपाल E.N.T. Center को मासिक ENT H...
26/08/2026

ENT विशेषज्ञद्वारा निःशुल्क OPD परामर्श

कान, नाक वा घाँटीको समस्या बेवास्ता नगर्नुहोस्।

नेपाल E.N.T. Center को मासिक ENT Health Camp मा सहभागी हुनुहोस्।

📅 २७ भदौ २०८३, शनिबार
⏰ बिहान ९:०० बजे – दिउँसो १२:०० बजे

• In-house Hearing tests तथा Endoscopy test मा ५०% छुट
• २५ वर्षको विशेषज्ञ अनुभव
• विश्वसनीय तथा गुणस्तरीय सेवा
• सम्पूर्ण ENT शल्यक्रिया सेवा

📍 कुपन्डोल हाइट–१०, ललितपुर
📞 अपोइन्टमेन्ट/थप जानकारी: 9801804060

समस्या आफैँ निको हुने प्रतीक्षा नगर्नुहोस्। समयमै जाँच गराउनुहोस्।

25/08/2026

नाक बन्द हुनुका धेरै कारण हुन सक्छन्। सामान्य कारणहरू:

21/08/2026

बच्चाको एलर्जीलाई सामान्य समस्या सम्झेर बेवास्ता गर्दै हुनुहुन्छ? समयमा उपचार किन आवश्यक छ?

⚠️ बारम्बार वा बिना कारण नाकबाट रगत आउँछ?बेवास्ता नगर्नुहोस्। कारण पत्ता लगाउन ENT विशेषज्ञसँग जाँच गराउनुहोस्।📍 Nepal E...
18/08/2026

⚠️ बारम्बार वा बिना कारण नाकबाट रगत आउँछ?
बेवास्ता नगर्नुहोस्। कारण पत्ता लगाउन ENT विशेषज्ञसँग जाँच गराउनुहोस्।

📍 Nepal ENT Center, Kupondole Height-10
📞 9801804060

14/08/2026

Nasal Turbinatesभनेको के हो ? यसले के काम गर्छ ?

13/08/2026

Various Functions Of Nose
Your nose is an important part of your respiratory and sensory system.

दिनभरि बन्द नाकले हैरान बनाउँछ।राति बन्द नाकले निद्रा नै बिगार्न सक्छ।यदि नाक बन्द हुने समस्या बारम्बार भइरहेको छ र तपाई...
11/08/2026

दिनभरि बन्द नाकले हैरान बनाउँछ।
राति बन्द नाकले निद्रा नै बिगार्न सक्छ।

यदि नाक बन्द हुने समस्या बारम्बार भइरहेको छ र तपाईंको दैनिक जीवन वा निद्रामा असर गरिरहेको छ भने, यसलाई बेवास्ता नगर्नुहोस्।

🩺 सही कारण पहिचान गरी उचित उपचारका लागि ENT विशेषज्ञसँग परामर्श गर्नुहोस्।

📅 Book your consultation today!

📍 Nepal ENT Center, Kupondole Height-10
📞 9801804060

08/08/2026

अचानक सुनाइ कम हुनु (Sudden Hearing Loss) आपतकालीन अवस्था हुन सक्छ।
समयमै उपचारले श्रवण शक्ति जोगाउन मद्दत गर्न सक्छ।

Address

Kupondole Height/10
Lalitpur
44600

Opening Hours

Monday 08:00 - 18:30
Tuesday 08:00 - 18:30
Wednesday 08:00 - 18:30
Thursday 08:00 - 18:30
Friday 08:00 - 18:30
Sunday 08:00 - 18:30

Alerts

Be the first to know and let us send you an email when Nepal ENT Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepal ENT Center:

Shortcuts

Share