Eye Health Program Rapti & Bahadurgunj

Call Directions Website Contact the practice

Eye Health Program Rapti & Bahadurgunj Provide Quality Eye Care Service At Affordable Cost. Act Together to Save The Sight.

https://eaglekhabar.com/2026/10/10/10671?fbclid=IwdGRjcAU3KLZleHRuA2FlbQIxMQBwZG9mBWZkaWQWUQCgPcB0CAbkmHs7BK2QXSjlUWBefn...
11/10/2026

https://eaglekhabar.com/2026/10/10/10671?fbclid=IwdGRjcAU3KLZleHRuA2FlbQIxMQBwZG9mBWZkaWQWUQCgPcB0CAbkmHs7BK2QXSjlUWBefnNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR6vwu56n_k1ljIBYPN2NT0jIVu2dJ5uZVCpwBZceNoae3Egd6XGPOaQItV3lQ_aem_2VSXNUIH1s4kor2koE18vA

दाङ, २४ असोज । कपुरकोट गाउँपालिकाको आधारभूत अस्पताल कपुरकोटमा आँखा उपचार केन्द्र उद्घाटन तथा सेवा

10/10/2026

तुलसीपुर, २३ असोज । संयुक्त राष्ट्रसंघबाट अनुमोदिन विश्व दृष्टि दिवस मनाउने क्रममा बिहिबार तुलसीपुरको रक्षाचौर...

https://ekapinews.com/2026/09/26/25635
27/09/2026

https://ekapinews.com/2026/09/26/25635

तुलसीपुर,१० असोज । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा. सम...

बाढीपीडितका लागि ११ लाख ६६ हजार भन्दा बढी सहयोगनेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले ब...
07/09/2026

बाढीपीडितका लागि ११ लाख ६६ हजार भन्दा बढी सहयोग
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ११ लाख ६६ हजार ८९ रुपैयाँ २३ पैसा आर्थिक सहयोग गरेको छ । रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण ज्यान गुमाएका व्यक्तिका परिवार तथा बाढीबाट प्रभावित र उद्धार गरिएका नागरिकका लागि नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गतका अस्पतालहरूबाट संकलन गरिएको आर्थिक रकमको चेक नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीलाई हस्तान्तरण गरिएको हो । आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गतका राप्ती आँखा अस्पताल, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, अस्पतालमा कार्यरत कर्मचारी, नेत्रज्योति प्राविधिक शिक्षालय, नेपाल नेत्रज्योति संघ दाङ शाखा र समाजसेवी नसरुल्ला खाँबाट प्राप्त आर्थिक सहयोग एकमुष्ट रुपमा नेपाल नेत्रज्योति संघ केन्द्रमा पठाईएको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा. सम्शेर थापाले जानकारी दिनुभयो ।
नेपाल नेत्रज्योति संघको परिपत्र अनुसार राहत संकलन गरिएको र उक्त रकम नेपाल नेत्रज्योति संघ केन्द्रले एक मुष्ट रुपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीले जानकारी दिनुभयो

Address

Tulsipur 4 Rakshyachaur, Dang
Tulsipur
22200

Alerts

Be the first to know and let us send you an email when Eye Health Program Rapti & Bahadurgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Eye Health Program Rapti & Bahadurgunj:

Shortcuts

Share