11/10/2026
घटस्थापनाको हार्दिक शुभकामना! 🌟✨
यस बडा दशैंको पहिलो दिन घटस्थापनाको शुभ अवसरमा बालाजी फार्मा आफ्ना सम्पूर्ण आदरणीय ग्राहकवर्ग, शुभचिन्तक तथा देशबासीहरूमा सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक कामना व्यक्त गर्दछ।
नवदुर्गा माताले सबैको रक्षा गरून् र रोगव्याधिबाट टाढा राखून्। 🙏❤️