21/10/2026
विजया दशमीको हार्दिक मंगलमय शुभकामना!
विजया दशमीको पावन अवसरमा यहाँहरू तथा सम्पूर्ण परिवारजनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। माता दुर्गा भवानीको कृपाले सबैको जीवनमा खुसी, उमङ्ग र सकारात्मक ऊर्जा छाओस्। असत्यमाथि सत्यको र अधर्ममाथि धर्मको विजयको प्रतीक यस महान् पर्वले सबैमा प्रेम, सद्भाव र एकताको भावना जगाओस्।
बडादसैँको हार्दिक मंगलमय शुभकामना! 🌸🙏