04/10/2026
जितिया पर्वको हार्दिक शुभकामना! 🌸
सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै मनाइने पवित्र जितिया पर्वको अवसरमा सम्पूर्ण आमा, दिदीबहिनी तथा श्रद्धालुहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
बुटवल हस्पिटल प्रा. लि.
"With You For Life"
#जितियापर्व