Namaste Palika

Directions Website

Namaste Palika Namaste Palika is a leading national online news portal in Nepal, dedicated to covering local government affairs and community developments.

This is a new media dedicated to local goverment of Nepal Registered in OCR Kathmandu and DOIB.

11/03/2026

आगामी वर्ष १२० जनाले 4.0 GPA ल्याउने गरि बुढानीलकण्ठ नगरपालिकाले काम गरिरहेको छ : नगर प्रमुख मिठाराम अधिकारी ।

‎श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञको तयारीबारे नगरप्रमुख मिठाराम अधिकारी र मुक्तिनाथ बाबाज्यूबीच छलफल‎‎नमस्ते,...
11/03/2026

‎श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञको तयारीबारे नगरप्रमुख मिठाराम अधिकारी र मुक्तिनाथ बाबाज्यूबीच छलफल
‎
‎नमस्ते, कात्तिक १७ गते, काठमाडौँ । आगामी २०८३ साल मङ्सिर १ गतेदेखि २९ गतेसम्म नवलपरासीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाम, त्रिवेणीधाममा आयोजना हुन गइरहेको ऐतिहासिक अष्टाचल धनधान्याचल श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञका सम्बन्धमा विशेष छलफल गरिएको छ।
‎
‎परमश्रद्धेय श्रीमुक्तिनाथ बाबाज्यूको सत्सङ्कल्पमा आयोजना हुन लागेको उक्त महायज्ञका विषयमा बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी र मुक्तिनाथ बाबाज्यूबीच भेटघाट तथा छलफल भएको हो।
‎
‎छलफलका क्रममा महायज्ञको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्वका साथै यसको सफल आयोजना र व्यवस्थापनका विषयमा विचार आदानप्रदान गरिएको थियो।
‎
‎उक्त महायज्ञले धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गर्नुका साथै सनातन धर्म, अध्यात्म र सामाजिक सद्भावको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
‎

बुढानीलकण्ठमा छैटौँ संस्करणको अन्तर्राष्ट्रिय थिएटर महोत्सव ‘लाला बाला–२०२६’ सुरु‎‎नमस्ते, कार्तिक १७ गते, काठमाडौँ। बुढ...
11/03/2026

बुढानीलकण्ठमा छैटौँ संस्करणको अन्तर्राष्ट्रिय थिएटर महोत्सव ‘लाला बाला–२०२६’ सुरु
‎
‎नमस्ते, कार्तिक १७ गते, काठमाडौँ। बुढानीलकण्ठ नगरपालिका–हात्तीगौंडास्थित इम्पेरियल वर्ल्ड स्कुलमा छैटौँ संस्करणको अन्तर्राष्ट्रिय थिएटर महोत्सव ‘लाला बाला–२०२६’ सुरु भएको छ।
‎
‎बालबालिकाको सिर्जनात्मक क्षमता, आत्मविश्वास, अभिव्यक्ति कला तथा सामाजिक चेतनाको विकास गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा नेपालसहित बंगलादेश, चीन, चेक रिपब्लिक, भारत, इजरायल, जापान र श्रीलंकाका सहभागीहरूको उपस्थिति रहेको छ।
‎
‎नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनालको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा तथा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता दयाहाङ राई विशेष अतिथिका रूपमा सहभागी भएका थिए।
‎
‎त्यसैगरी सर्वनाम थिएटरका नाट्य निर्देशक अशेष मल्ल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी सदस्य सरस्वती चौधरी तथा विद्यालयका प्रिन्सिपल राजाराम भण्डारीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
‎
‎महोत्सवमार्फत विभिन्न देशका बालबालिकाले आफ्नो कला, संस्कृति र सिर्जनात्मक प्रतिभा नाट्य प्रस्तुतिमार्फत प्रदर्शन गर्ने अवसर प्राप्त गर्नेछन्। यसले बालबालिकाको सर्वाङ्गीण विकाससँगै अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान, आपसी समझदारी र सिर्जनात्मक सिकाइलाई समेत प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।
‎
‎उपलब्ध जानकारीअनुसार विद्यालयले बालबालिकाको प्रतिभा प्रस्फुटन तथा कला, संस्कृति, साहित्य र नाट्य क्षेत्रको महत्व उजागर गर्ने उद्देश्यले कार्तिक १७, १८, १९ र २० गतेसम्म महोत्सव आयोजना गरिएको हो ।

नेपाली कांग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य कमला नेपालीद्वारा शपथ ग्रहण र प्रमाणपत्र ग्रहण https://namastepalika.com/n...
10/31/2026

नेपाली कांग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य कमला नेपालीद्वारा शपथ ग्रहण र प्रमाणपत्र ग्रहण https://namastepalika.com/news/13142

https://namastepalika.com/news/13139नासोँ गाउँपालिकाको तालस्थित बस्ती प्रहरीको सक्रियताले सम्भावित डुबानबाट जोगियो
10/31/2026

https://namastepalika.com/news/13139
नासोँ गाउँपालिकाको तालस्थित बस्ती प्रहरीको सक्रियताले सम्भावित डुबानबाट जोगियो

चुमनुब्री गाउँपालिका–६ मा चारवटै अस्थायी पुल बाढीले बगायोhttps://namastepalika.com/news/13136
10/31/2026

चुमनुब्री गाउँपालिका–६ मा चारवटै अस्थायी पुल बाढीले बगायो
https://namastepalika.com/news/13136

https://namastepalika.com/news/13133
10/31/2026

https://namastepalika.com/news/13133

नमस्ते, कात्तिक १४ गते, काठमाडौँ। अविरल वर्षाका कारण अवरुद्ध भएका देशका विभिन्न सडकखण्डमा पहिरो, हिलो तथा लेदो पन....

https://namastepalika.com/news/13130महालक्ष्मी नगरपालिकाको इमाडोलमा डुबान, जनजीवन प्रभावित
10/31/2026

https://namastepalika.com/news/13130
महालक्ष्मी नगरपालिकाको इमाडोलमा डुबान, जनजीवन प्रभावित

https://namastepalika.com/news/13127इलाम नगरपालिकामा सरकारी मेडिकल कलेजको माग फेरि उठ्यो
10/31/2026

https://namastepalika.com/news/13127
इलाम नगरपालिकामा सरकारी मेडिकल कलेजको माग फेरि उठ्यो

https://namastepalika.com/news/13124
10/31/2026

https://namastepalika.com/news/13124

नमस्ते, कात्तिक १४ गते, काठमाडौँ। लगातारको वर्षाका कारण ललितपुर महानगरपालिका–९ च्यासलस्थित मनोहरा नदीमा पानीको...

Address

Jorpati
Hampton, IA
44600

Alerts

Be the first to know and let us send you an email when Namaste Palika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Nearby clinics