Kathmandu Cancer Center-KCC

Call Directions Website Contact the practice

Kathmandu Cancer Center-KCC World-class Complete Cancer Hospital in Bhaktapur, Nepal . Advanced care Better results.

Kathmandu Cancer Center is state of the art modern cancer hospital in Nepal. We provide complete cancer diagnosis and treatment under one roof swiftly and in standard way. We have modern radiotherapy service which provide advanced radiation technique like IMRT and VMAT, brachytherapy ,chemotherapy, immunotherapy cancer surgery services among other facilities.

08/11/2026

‎यस तिहार र छठ पर्वले तपाईं र तपाईंको परिवारको जीवनमा सुख, शान्ति, समृद्धि ल्याओस् र सबैको स्वास्थ्य सधैं उत्तम रहोस्— यही हाम्रो कामना छ।

दिपावली, नेपाल संवत् (न्हू दया भिन्तुना) तथा छठ पर्वको सुअवसरमा शुभकामना आदान-प्रदान एवं अन्तरक्रिया कार्यक्रम!​
06/11/2026

दिपावली, नेपाल संवत् (न्हू दया भिन्तुना) तथा छठ पर्वको सुअवसरमा शुभकामना आदान-प्रदान एवं अन्तरक्रिया कार्यक्रम!

​

16/10/2026

बडादसैँको हार्दिक मंगलमय शुभकामना!
विजयादशमीको पावन अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्दछौँ। ❤️
स्वस्थ जीवन, सुखी परिवार।

On the auspicious occasion of Dashain, Kathmandu Cancer Center hosted a heartfelt greeting exchange with our beloved loc...
16/10/2026

On the auspicious occasion of Dashain, Kathmandu Cancer Center hosted a heartfelt greeting exchange with our beloved local community.: ​

We started this campaign during Breast Cancer Awareness Month with the aim of making women aware of their health and enc...
11/10/2026

We started this campaign during Breast Cancer Awareness Month with the aim of making women aware of their health and encouraging them to get screened. Our goal is to empower women and ensure their health safety.

नेपालमा स्तन क्यान्सरका बिरामीमा आक्रामक ' ट्रिपल नेगेटिभ ' र 'लुमिनल बी ' बढी :  काठमाडौं क्यान्सर सेन्टरको अध्ययन
08/10/2026

नेपालमा स्तन क्यान्सरका बिरामीमा आक्रामक ' ट्रिपल नेगेटिभ ' र 'लुमिनल बी ' बढी : काठमाडौं क्यान्सर सेन्टरको अध्ययन

स्तन क्यान्सरको समयमै पहिचान उपचार र हेरचाहका लागि महत्वपूर्ण हुन सक्छ। यस Breast Cancer Awareness Month को अवसरमा आफ्नो...
01/10/2026

स्तन क्यान्सरको समयमै पहिचान उपचार र हेरचाहका लागि महत्वपूर्ण हुन सक्छ। यस Breast Cancer Awareness Month को अवसरमा आफ्नो स्तन स्वास्थ्यप्रति सचेत बनौँ र आवश्यक screening का लागि समयमै कदम चालौँ।
🌸 विशेष सचेतना अफर
MAMMOGRAM मा ५०% छुट
अक्टोबर र नोभेम्बर महिनाभरि
आफ्नो स्वास्थ्य जाँचलाई भोलिसम्म नपर्खनुहोस्।
आजको सचेतना, भोलिको स्वस्थ भविष्य। 💗
📍 Kathmandu Cancer Center
Tathali Nala Road, Bhaktapur
📞 01-50901629
📧 [email protected]
💗 आजै आफ्नो Mammogram को लागि सम्पर्क गर्नुहोस्।
Advanced Care, Better Results
#स्तनक्यान्सरसचेतना

30/09/2026

रगतको क्यान्सर: समयमै पहिचान भए निको हुन्छ? | Hope & Early Diagnosis of Blood Cancer

के तपाईंलाई थाहा छ Blood Cancer विश्वभरि बढदो क्रममा छ र नेपालको तथ्याङ्कले पनि त्यही देखाउँदै छ |
समयमै Blood Cancer को पहिचान र सही उपचार सुरु गर्नु स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण हुन्छ। 🏥❤️
धेरै अवस्थामा बिरामीले सुरुका लक्षणलाई सामान्य ठानेर उपचारमा ढिलाइ गर्न सक्छन्। तर blood cancer को समस्या गम्भीर अवस्थामा पुगिसकेपछि उपचार थप चुनौतीपूर्ण हुन सक्छ।
यस भिडियोमा हामीले Blood Cancer समयमै Diagnosis, सही Treatment र नियमित स्वास्थ्य निगरानी किन आवश्यक छ, उपचारमा ढिलाइ हुँदा के-कस्ता जटिलता आउन सक्छन्, र बिरामी तथा परिवारले स्वास्थ्यसम्बन्धी समस्यामा कहिले सचेत हुनुपर्छ भन्ने विषयमा जानकारीमूलक चर्चा गरेका छौँ।
👉 असामान्य लक्षण देखिएमा बेवास्ता नगर्नुहोस्।
👉 समयमै स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस्।
👉 Blood cancer सम्बन्धी उपचार र सुझाबको लागि काठमाडौं क्यान्सर सेन्टर अथवा केसिसि सिटी क्लिनिक मा आजै सम्पर्क गर्नुहोस
यो भिडियो जनचेतना तथा स्वास्थ्य शिक्षाको उद्देश्यले तयार गरिएको हो। यसलाई व्यक्तिगत रोगको निदान वा चिकित्सकीय सल्लाहको विकल्पका रूपमा नलिनुहोस्।
यदि भिडियो उपयोगी लाग्यो भने ❤️ Like, Comment, Share र Subscribe गर्न नभुल्नुहोस्। तपाईंको एउटा Share ले पनि महत्वपूर्ण स्वास्थ्य जानकारी धेरै मानिससम्म पुर्‍याउन सक्छ।
📍 हामीलाई Follow गर्नुहोस्:
Facebook:https://www.facebook.com/share/1FAyp4mv4D/
Website: [email protected]
Contact: +97715091629

समयमै पहिचान गरौँ। सही उपचार गरौँ। स्वस्थ रहौँ। ❤️
#स्वास्थ्यजनचेतना #समयमैउपचार #स्वास्थ्यसचेतना #नेपालीस्वास्थ्य

We proudly welcome 𝗗𝗿.Amar Prajapati (MD, physician Consultant and Chest Specialist) to Kathmandu Cancer Center.His wide...
27/09/2026

We proudly welcome 𝗗𝗿.Amar Prajapati (MD, physician Consultant and Chest Specialist) to Kathmandu Cancer Center.

His wide expertise will help us deliver even stronger, patient-centered care.

📍 For more information:
🏥 Nala Road, Tathali- Bhaktapur
📞 +977-9818226237, 01-50901629
🌐 www.kccrc.org

On this World Pharmacist Day 2026, we honor the dedication and expertise of pharmacists who ensure safe, effective, and ...
25/09/2026

On this World Pharmacist Day 2026, we honor the dedication and expertise of pharmacists who ensure safe, effective, and compassionate healthcare every day. Thank you for being the bridge between medicine and healing. 💊❤️

Address

Nala Road, Tathali
Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Kathmandu Cancer Center-KCC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kathmandu Cancer Center-KCC:

Shortcuts

Share

Category