Mero Tarot

Mero Tarot We provide tarot guidance through a certified tarot reader. You can directly message and book your reading.

Tarot can reveal your possibilities, situations, problems, solutions and alternative options in your life.

मन सधैँ न त खुसी रहन्छ, न त सधैँ दुःखी नै।सायद जीवन भनेकै यी दुई अवस्थाको अनुभूति गर्दै आफूलाई बुझिरहनु हो।म त हरेक दिन ...
29/05/2026

मन सधैँ न त खुसी रहन्छ, न त सधैँ दुःखी नै।
सायद जीवन भनेकै यी दुई अवस्थाको अनुभूति गर्दै आफूलाई बुझिरहनु हो।

म त हरेक दिन आफूलाई अलिकति बढी चिन्न खोज्दैछु, तपाईं पनि आफूलाई समय दिनुहोस्, आफूलाई बुझ्ने प्रयास गर्नुहोस्। किनकि अरू मानिस र अरू कुराहरूमा अत्यधिक समय खर्चिँदा, एकदिन आफ्नै समयको ऋण आफूलाई नै लाग्न थाल्छ।

समय साँच्चै अमूल्य छ।
वर्षौँ बितेपछि कहिलेकाहीँ यस्तो क्षण आउँछ, जहाँ मनले बिस्तारै भन्छ, “कत्ति कुरा गर्न बाँकी थियो, कत्ति काम पूरा गर्न थोयो। कोसिस गर्दै गर्दा पनि धेरै कुरा अधुरै रहे।”

त्यसैले, सपना पूरा गर्ने दौडमा यति नहराउनुहोस् कि एकदिन आफूलाई नै समय दिन बाँकी रहोस्।

अनित्य🌻🌻

A note to yourself.
29/05/2026

A note to yourself.

29/05/2026

Pick a Card Reading🔮

25/05/2026

H A P P Y W O R L D D A Y 🔮

DM to book your New Year Reading🔮
13/04/2026

DM to book your New Year Reading🔮

10/04/2026

🖤🩷

Squid Game-themed event at  🩷🖤🩷🖤
04/04/2026

Squid Game-themed event at 🩷🖤🩷🖤

26/03/2026

🔮

Address

Kathmandu
44600

Telephone

+9779813346225

Website

Alerts

Be the first to know and let us send you an email when Mero Tarot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Mero Tarot:

Share