02/10/2026
टु स्वस्थ राख्न ठूला परिवर्तन होइन, साना बानी नै पर्याप्त छन्।
मुटुको स्वास्थ्यका लागि अस्पताल पुगेर मात्र होइन, दैनिक जीवनशैलीबाटै हेरचाह सुरु गर्न सकिन्छ।
नुन र चिल्लो खानेकुरा कम गर्ने, नियमित हिँडडुल वा व्यायाम गर्ने, स्वस्थ खाना खाने, पर्याप्त निद्रा लिने र तनाव व्यवस्थापन गर्ने बानीले मुटुको स्वास्थ्यमा सहयोग पुर्याउँछ।
साथै, ब्लड प्रेसर, कोलेस्ट्रोल र ब्लड सुगर नियमित जाँच गराउनु पनि महत्त्वपूर्ण हुन्छ।
आजबाटै आफ्नो मुटुको स्वास्थ्यका लागि सानो तर नियमित कदम चालौँ।
तपाईंको मुटु स्वस्थ राख्न अपनाउनुभएको बानी कमेन्टमा शेयर गर्नुहोस्।
📍 धापासी, बसुन्धरा (प्रहरी बीट नजिक), चक्रपथ, काठमाडौं
📞 ०१-४९८५९१० | ०१-४९८५९११