Synergy Mind Clinic

Call Directions Contact the practice

Synergy Mind Clinic Services for mental health problems, assessment, counseling. Dermatology & sexual problems

सप्तरङ्गी टीका, मखमलीको माला र दिदीबहिनी–दाजुभाइको अटुट प्रेम। भाइटिकाको पावन अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना...
11/11/2026

सप्तरङ्गी टीका, मखमलीको माला र दिदीबहिनी–दाजुभाइको अटुट प्रेम। भाइटिकाको पावन अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना!

बिर्सनु सामान्य मानवीय स्वभाव भए पनि, पटक-पटक बिर्सनु कुनै गहिरो समस्याको संकेत हुन सक्छ। लक्षणहरूलाई समयमै पहिचान गरौं,...
10/11/2026

बिर्सनु सामान्य मानवीय स्वभाव भए पनि, पटक-पटक बिर्सनु कुनै गहिरो समस्याको संकेत हुन सक्छ। लक्षणहरूलाई समयमै पहिचान गरौं, बेवास्ता नगरौं र आफ्ना प्रियजनहरूको विशेष ख्याल राखौं।
📍 चण्डोल, काठमाडौं (कुण्डलिनी डायग्नोस्टिक सेन्टर नजिकै)
📞 9802803193, 015923137
💬 WhatsApp: 9802803194

दीपावलीको पावन रात, माता लक्ष्मीको बास र जीवनभर खुसीको उज्यालो छाओस्। सम्पूर्णमा लक्ष्मी पूजाको मङ्गलमय शुभकामना!       ...
08/11/2026

दीपावलीको पावन रात, माता लक्ष्मीको बास र जीवनभर खुसीको उज्यालो छाओस्। सम्पूर्णमा लक्ष्मी पूजाको मङ्गलमय शुभकामना!

सधैँ साथ दिने इमानदार मित्रको पूजा आराधना गर्ने पावन दिन 'कुकुर तिहार'को यहाँहरू सबैमा मंगलमय शुभकामना!
08/11/2026

सधैँ साथ दिने इमानदार मित्रको पूजा आराधना गर्ने पावन दिन 'कुकुर तिहार'को यहाँहरू सबैमा मंगलमय शुभकामना!

सन्देशवाहक कागको पूजा आराधना गर्दै सुरु भएको यमपञ्चकको पहिलो दिन 'काग तिहार'को यहाँहरू सबैमा हार्दिक मङ्गलमय शुभकामना!  ...
07/11/2026

सन्देशवाहक कागको पूजा आराधना गर्दै सुरु भएको यमपञ्चकको पहिलो दिन 'काग तिहार'को यहाँहरू सबैमा हार्दिक मङ्गलमय शुभकामना!

Nurturing the mind, empowering your life. Discover healing and strength through compassionate, expert psychiatric care. ...
06/11/2026

Nurturing the mind, empowering your life. Discover healing and strength through compassionate, expert psychiatric care. 🤍🕊️ Taking care of your mental well-being is a sign of strength, not weakness.
📍 Chandol, Kathmandu (Near Kundalini Diagnostic Center)
📞 9802803193, 01-5923137
💬 WhatsApp: 9802803194

सामान्य टाउको दुखाइ हो कि माइग्रेन? फरक बुझौं र सही समयमा आफ्नो हेरचाह गरौं।  टाउको दुखाइलाई सधैं सामान्य सोचेर नसहनुहोस...
03/11/2026

सामान्य टाउको दुखाइ हो कि माइग्रेन? फरक बुझौं र सही समयमा आफ्नो हेरचाह गरौं। टाउको दुखाइलाई सधैं सामान्य सोचेर नसहनुहोस्; शरीरले दिने हरेक सङ्केत महत्त्वपूर्ण हुन्छ।
📍 Chandol, Kathmandu (Near Kundalini Diagnostic Center)
📞 Contact No: 9802803193, 015923137
💬 WhatsApp: 9802803194

हरेक टाउको दुखाइ सामान्य तनाव मात्र नहुन सक्छ। शरीरले दिने सङ्केतलाई समयमै बुझौं, बेवास्ता नगरौं र आफ्नो स्वास्थ्यलाई प्...
30/10/2026

हरेक टाउको दुखाइ सामान्य तनाव मात्र नहुन सक्छ। शरीरले दिने सङ्केतलाई समयमै बुझौं, बेवास्ता नगरौं र आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिऔं।
📍 Chandol, Kathmandu (Near Kundalini Diagnostic Center)
📞Contact No: 9802803193, 01-5923137
💬 WhatsApp: 9802803194

बडा दसैँ तथा विजया दशमीको यस पावन अवसरमा सम्पूर्ण बिरामी वर्ग, आदरणीय नेपाली दाजुभाइ, दिदीबहिनी तथा शुभचिन्तकहरूमा सुस्व...
21/10/2026

बडा दसैँ तथा विजया दशमीको यस पावन अवसरमा सम्पूर्ण बिरामी वर्ग, आदरणीय नेपाली दाजुभाइ, दिदीबहिनी तथा शुभचिन्तकहरूमा सुस्वास्थ्य, सुख, शान्ति र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ!

बडा दसैँको सातौँ दिन, शुभ फूलपातीको पावन अवसरमा सम्पूर्ण  बिरामी वर्ग, आदरणीय नेपाली दाजुभाइ, दिदीबहिनी तथा शुभचिन्तकहरू...
17/10/2026

बडा दसैँको सातौँ दिन, शुभ फूलपातीको पावन अवसरमा सम्पूर्ण बिरामी वर्ग, आदरणीय नेपाली दाजुभाइ, दिदीबहिनी तथा शुभचिन्तकहरूमा सुस्वास्थ्य, सुख, शान्ति र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ!

Address

Chandol
Kathmandu
44600

Opening Hours

Friday 07:00 - 20:00

Telephone

+9779808203193

Website

Alerts

Be the first to know and let us send you an email when Synergy Mind Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Synergy Mind Clinic:

Shortcuts

Share